Logo

बुधवार, मंसिर १५ गते २०७८

images

शिवरात्रिको अवसरमा दन्त शिविर

शिवरात्रिको अवसरमा दन्त शिविर

नेपालपाना फाल्गुण २१ २०७५
  • 20.6K
    SHARES
  • शिवरात्रिको अवसरमा दन्त शिविर

    काठमाडौं । राजधानीको चाबहिलस्थित ओम समाज डेन्टल अस्पतालले  शिवरात्रिको अवसरमा सोमबार पशुपति मन्दीर परिसरमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ । 

    अस्पताले आधुनिक सेवा भएको एम्बुलेन्समार्फत विभिन्न दन्त रोगसम्बन्धी रोग भएका ५०० जना बिरामीहरुको दन्त परीक्षण गरेको गरेको छ । अस्पतालको सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित उक्त स्वास्थ्य शिविरमा बिरामीको अवस्था हेरी अस्पतालमै रिफर समेत गरिएको जनाइएको छ । 

    दन्त शिविरको व्यवस्थापन र नेतृत्व विशेषज्ञ डाक्टर सुभाष घिमिरे र उनको टीमल गरेको थियो । 

    फाल्गुण २१, २०७५ मंगलवार ११:५३:३७ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana