Logo

बुधवार, मंसिर १५ गते २०७८

images

स्व. राजा महेन्द्रकी पत्नी रत्न अस्पताल भर्ना

स्व. राजा महेन्द्रकी पत्नी रत्न अस्पताल भर्ना

नेपालपाना फाल्गुण २२ २०७५
  • 20.5K
    SHARES
  • स्व. राजा महेन्द्रकी पत्नी रत्न अस्पताल भर्ना

    काठमाडौं । स्व. राजा महेन्द्रकी पत्नी रत्न शाह अस्पताल भर्ना भएकी छिन् । 

    ९१ बर्षीय पूर्व मुमा बडामहारानी शाह एक सातादेखि रुघा, खोकी लगायतका कारण अस्वस्थ भएपछि  नर्भिक अस्पतालमा भर्ना भएकी हुन् ।

    शाहको स्वास्थ्य उपचारमा डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीबास्तव खटिएका छन् ।

    फाल्गुण २२, २०७५ बुधवार ०८:४६:१४ बजे : प्रकाशित

    नेपालपाना

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepalpana