एका तिर हावाहुरीको समस्या देखियो भने अर्को तिर भूकम्प !


नेपाल पाना प्रकाशित: २०७५-१२-१९ गते
एका तिर हावाहुरीको समस्या देखियो भने अर्को तिर भूकम्प !

काठमाडौं । सोमबार राती ८ बजेपछि मध्य पश्चिम नेपालमा एका तिर हावाहुरीको समस्या देखियो भने अर्को तिर भूकम्पको धक्का महसुस् गरिएको छ । 

भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार राती पौने ९ बजे पश्चिमी नेपालको दैलेख जिल्लामा ४.१ म्याग्नेच्युटको भूकम्प गएको छ । राती ८ बजेर ४७ मिनेट जाँदा भूकम्प गएको हो। भने सुर्खेत, रोल्पा र चितवन आसपासको स्थानमा हावाहुरी सहित मेघगर्जन भईरहेको अवस्था थियाे । 

हावाहुरीका कारण आईतबार दक्षिणी नेपालको बारा र पर्सा जिल्लामा ३ दर्जन भन्दा बढीको ज्यान गएको छ । 


‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’
‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’

 काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले विदेशी बैंकमा नेपाली लुकाएका पैसा सरकारले खोजिरहेको बताएका छन्।  बैठकमा अर्थमन्त्र..

भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न विदेश मन्त्री जय..

प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान
प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu..

काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेश बोल्यो
काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेश बोल्यो

काठमाडौं । काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेशले धारणा सार्वजनिक गरेको छ । उसले २१ अगष्टमा विज्ञप्तिमार्फत् भारत सरकारको संविधानको धारा ३७० खारेज गर्ने निर्णय..