रिक्त रहेका ५ जना न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस


नेपाल पाना प्रकाशित: २०७५-१२-१९ गते
रिक्त रहेका ५ जना न्यायाधीश सर्वोच्च अदालतमा सिफारिस

काठमाडौं । सर्वोच्च अदालतमा ५ जना न्यायाधीश सिफारिस भएका छन् । रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस भएका हुन् ।

मंगलबार बसेको न्याय परिषदको वैठकले ५ जना न्यायाधीश सिफारिस गरेको हो । न्याय परिषदको वैठकले प्रकाश ढुङ्गाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज शर्मालाई सर्वोच्चको न्यायाधिशका लागि सिफारिस गरेको हो ।


प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा
प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा आज क्रमशः प्रदेश २ र सुदुरपश्चिम प्रदेशले सार्वजनिक बिदा दिएको छ ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक शुभ..

‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’
‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’

 काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले विदेशी बैंकमा नेपाली लुकाएका पैसा सरकारले खोजिरहेको बताएका छन्।  बैठकमा अर्थमन्त्र..

भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न विदेश मन्त्री जय..

काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेश बोल्यो
काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेश बोल्यो

काठमाडौं । काश्मीरको बारेमा आफ्नो अडान स्पष्ट गर्दै बंगलादेशले धारणा सार्वजनिक गरेको छ । उसले २१ अगष्टमा विज्ञप्तिमार्फत् भारत सरकारको संविधानको धारा ३७० खारेज गर्ने निर्णय..