बारा र पर्सा हावाहुरी अपडेट : घाइते बालकको ज्यान गयो, मृत्यु हुनेको संख्या २८ पुग्यो


नेपाल पाना प्रकाशित: २०७५-१२-१९ गते
बारा र पर्सा हावाहुरी अपडेट : घाइते बालकको ज्यान गयो, मृत्यु हुनेको संख्या २८ पुग्यो

काठमाडौं । आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीबाट घाइते भएका फेटा गाउँपालिका-६ पुरैनियाका फिरोज अन्सारीका ५ वर्षिय छोरा फैयाज आलमको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रहरीका अनुसार वीरगन्जको नेशनल मेडिकल कलेजको आइसीयुमा उपचारका क्रममा आज (मंगलबार) उनको मृत्यु भएको हो ।आलमसहित मृत्यु हुनेको संख्या २८ पुगेको छ भने ४ सयभन्दा बढी घाइते छन् ।


१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण
१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा गल्फर सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फबाट दोहोरो स्वर्ण जितेका छन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित
५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । खेलमा नेपालका गोपीचन्द्र पार्कीले..

प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...
प्रहरीले मेडिकल कलेजका विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेपछि...

चितवन । चिकित्सा शिक्षा शास्त्रको प्रथम बर्षको परीक्षा चलिरहेको बेला छात्राबास भित्रै प्रवेश गरेर प्रहीले विद्यार्थीमाथि एकाएक लाठीचार्ज गरेको छ । चितवन मेडिकल कलेजका विद्यार्..