‘हावाहुरीले निकै ठूलो क्षति पुर्याएको छ, राष्ट्रिय शोकको घोषणा गर्नुपर्छ’


नेपाल पाना प्रकाशित: २०७५-१२-१९ गते
‘हावाहुरीले निकै ठूलो क्षति पुर्याएको छ, राष्ट्रिय शोकको घोषणा गर्नुपर्छ’

काठमाडौँ । हावाहुरीले बारा र पर्सामा निकै ठूलो मानविय र भौतिक क्षति पुर्याएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय शोकको घोषणा गर्न माग गरेका छन् ।

२८ जनाले ज्यान गुमाएको र ४ सयभन्दा बढी घाइते भएको प्राकृतिक विपत्तीले सो क्षेत्रको अवस्था निकै कठिन बनाएको सभापति देउवाले सामाजिक संजालमा लेखेका छन् । उनले भनेका छन, ‘म सरकारलाई यति ठूलो विपत्तिलाई राष्ट्रिय शोकको रुपमा लिन आग्रह गर्दछु । यहाँको भौतिक संरचना जतिसक्दो चाडै निर्माण गर्ने नयाँ संरचना तयार गरेर तत्काल पुर्ननिर्माणको काम अघि बढाउन विषेश अनुरोध गर्दछु ।’


एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने ज्ञवालीको प्रतिबद्धता
एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने ज्ञवालीको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना पुनर्निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।  संघीय संसदको राज्य व्यवस्था तथा सुश..

१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण
१३ औं साग: गल्फर सुवासले जिते ऐतिहासिक दुई स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा गल्फर सुवास तामाङले व्यक्तिगत र टिम इभेन्टतर्फबाट दोहोरो स्वर्ण जितेका छन् । सागमा नेपालले गल्फमा जितेको यो नै पहिलो स्वर्ण हो । १७..

अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !
अदालत जाँदै गरेकी बलात्कृत महिलालाई ट्रेन स्टेसनमा जलाइयो, अवस्था चिन्ताजनक !

काठमाडौं । भारतको उत्तर प्रदेशमा बलात्कृत एक महिलालाई अदालत जाँदै गर्दा बाटोमा जलाउने प्रयास भएको छ । उन्नाओ जिल्लाकी २३ वर्षीय ती महिलाको हाल अस्पतालमा उपचार भइरहेको छ । उ..

५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित
५ कि.मि. दौडमा नेपाललाई स्वर्ण र कास्य, साइक्लिङका कारण आज र भोलि सडक प्रभावित

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार बिहान भएको ५००० मिटर दौडमा नेपालले स्वर्ण र कास्य पदक हासिल गरेको छ । खेलमा नेपालका गोपीचन्द्र पार्कीले..