‘दे दे प्यार दे’को ट्रेलर रिलिज (भिडियोसहित)


नेपाल पाना प्रकाशित: २०७५-१२-१९ गते
‘दे दे प्यार दे’को ट्रेलर रिलिज (भिडियोसहित)

विराटनगर । अभिनेता अजय देवगनको नयाँ फिल्म ‘दे दे प्यार दे’को ट्रेलर रिलिज भएको छ । आउँदो मे महिनाको २७ तारिखमा प्रदर्शनमा आउने उक्त फिल्मको ट्रेलर मंगलबार सार्वजनिक भएको हो ।

फिल्ममा अजयबाहेक साउथ फिल्मकी अभिनेत्री राकुल प्रित सिंह र तबुको पनि मुख्य भूमिका छ । फिल्मको ट्रेलरमा अजयको प्रेम नयाँ र पुरानो जमानाको देखाइएको छ, जसमा अजयले राकुल र तबुमाथि नै प्रेम दर्शाइरहेका हुन्छन् ।

लभ रञ्जनको लेखन तथा अकी अलीको निर्देशनमा बनेको उक्त फिल्म लभ रञ्जन र भुषण कुमारले निर्माण गरेका हुन् ।


‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)
‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)

काठमाडौं । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ सार्वजनिक भएको छ । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको हो  । ‘सक..

‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..

‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)
‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)

विराटनगर । फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत सार्वजनीक गरिएको छ ।  समाजमा घ..