हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली बारा जाँदै


नेपालपाना प्रकाशित: २०७५-१२-२० गते
हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली बारा जाँदै

काठमाडाैं । ठूलो जनधनको क्षति पुग्नेगरि बारा र पर्सा जिल्लामा चलेको हावाहुरीबारे अध्ययन गर्न मौसमविद्सहितको टोली प्रभावित क्षेत्रमा जाँदैछ ।

हावाहुरीबारे अध्ययन गर्न  जल तथा मौसम विज्ञान विभागबाट मौसमविद्सहित तीनजनाको टोली बुधबार अध्ययनको लागि प्रभावित क्षेत्रमा जान लागेको हो ।

आउँदा दिनमा यस्ता हावाहुरीको प्रकोपबाट हुन सक्ने क्षति कम गर्न अध्ययन सहयोगी हुने विभागको विश्वास छ । 


प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा
प्रदेश २ र सुदूरपश्चिम र प्रदेश २ मा आज सार्वजनिक विदा

काठमाडौं । श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वका अवसरमा आज क्रमशः प्रदेश २ र सुदुरपश्चिम प्रदेशले सार्वजनिक बिदा दिएको छ ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक शुभ..

‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’
‘स्वीस बैंकमा पैसा राख्ने नेपाली पत्ता लगाउन कठिन छ’

 काठमाडौं । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले विदेशी बैंकमा नेपाली लुकाएका पैसा सरकारले खोजिरहेको बताएका छन्।  बैठकमा अर्थमन्त्र..

भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता
भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश मन्त्री एस जयशंकरले भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न विदेश मन्त्री जय..

प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान
प्रचण्डद्वारा प्रधानमन्त्रीको अनुपस्थितिमा सचिवालय बैठककाे आह्वान

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आजको सचिवालय बैठक पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu..