सिक्टा सिंचाई आयोजनाको सरकारी जग्गा पनि व्यक्तिको नाममा 


नेपालपाना प्रकाशित: २०७५-१२-२९ गते
सिक्टा सिंचाई आयोजनाको सरकारी जग्गा पनि व्यक्तिको नाममा 

नेपालगन्ज । भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ । 

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको पाँच कठ्ठा १३ धुर जग्गा भूमाफिय र मालपोत कर्मचारी मिलेर व्यक्तिको नाममा गराएका हुन् । 

कर्मचारीसँग मिलेर किर्ते कागज बनाई भूमाफिया खैरुल हसन अन्सारीले नौ महिनाअघि आफ्नी आमा हसरतुन निशा अन्सारीको नाममा गराएको तथ्य खुलेको छ । 

यो समाचार नागरिक दैनिक प्रकाशित छ ।


काखबाटै खोसेर विदेश तस्करी
काखबाटै खोसेर विदेश तस्करी

काठमाडौं । सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे। उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण। उनी..

जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते
जर्मनी गोलीकाण्डः आठको मृत्यु, कयौ घाइते

काठमाडौं । जर्मनीको हानाउ शहरमा भएका दुईवटा गोलीकाण्डमा कम्तीमा आठजना व्यक्ति मारिएका छन् । प्रहरीले मृतकको यकिन सङ्ख्या पुष्टि नगरे पनि घाइते हुनेहरूको सङ्ख्या कम्तीमा छ रहेक..

काउन्सिलद्वारा लिएको लाइसेन्स परीक्षामा ५९ प्रतिशत आयुर्वेदका डाक्टर पास
काउन्सिलद्वारा लिएको लाइसेन्स परीक्षामा ५९ प्रतिशत आयुर्वेदका डाक्टर पास

काठमाडौँ । नेपाल आयुर्वेदिक मेडिकल काउन्सिलद्वारा लिएको लाइसेन्स परिक्षामा ५९ प्रतिशत डाक्टर पास भएका छन् । उक्त परीक्षामा चिकित्सा शास्त्रमा स्नातक (व्याचलर इन आयुर्वेदिक..

हेलिकप्टर उडानमा पुनः कडाइ, उडानअघि सुरक्षा जाँच
हेलिकप्टर उडानमा पुनः कडाइ, उडानअघि सुरक्षा जाँच

काठमाडौँ । गोरखाका उत्तरी क्षेत्रमा हुने हेलिकप्टरको उडानमा प्रशासनले पुनः कडाइ गरेको छ । उत्तरमा मनास्लु संरक्षण क्षेत्र र चीनको तिब्बती सीमा पर्छ । वन्यजन्तुको तस्करी र अवैध..