प्रतिबन्धित नेकपाका मकवानपुर ईञ्चार्ज 'ज्वाला' समातिए 


नेपालपाना प्रकाशित: २०७५-१२-२९ गते
प्रतिबन्धित नेकपाका मकवानपुर ईञ्चार्ज 'ज्वाला' समातिए 

हेटौंडा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर ईञ्चार्ज वीरबहादुर घलान 'ज्वाला'सहित २ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । 

सवारी साधन जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार उनीहरुलाई हेटौँडा उपमहानगरपालिका—८ फायरलाइनबाट नियन्त्रणमा लिईएको प्रहरीले दाबी गरेको छ । घलान लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेका व्यक्ति हुन् । 

यसअघि पनि मकवानपुरबाट सरकारले विप्लव नेतृत्वको नेकपाका ४ जना कार्यकर्तालाई पक्राउ गरि हिरासतमा राखेको छ ।







'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल
'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् ।  (ने.क.पा.) चितवनको..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ।  तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको..

हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"
हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"

काठमाडौं । प्रहरी र नाबालकको हत्या आरोपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई सिके राउतले भेटेका छन् ।  सिकेले केहिअघिसम्म देश टुक्र्याउने अभिव्यक्ति र गतिविधी सञ्चालन गर..

‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..