सिरहाको सल्हेस फूलबारीमा हजारौं भक्तजनहरुको भीड


नेपाल पाना प्रकाशित: २०७६-१-१ गते
सिरहाको सल्हेस फूलबारीमा हजारौं भक्तजनहरुको भीड

सिरहा । सिरहाको लहान नगारपालिकामा पर्ने सल्हेस फूलबारीमा नयाँ वर्षको अवसरमा हरेक वर्ष मेला लाग्ने गर्दछ । मन्दिरमा नेपालीसहित हजारौं भारतीय भक्तजनको भीड लागेको छ । 

दलित जातिमध्ये एक मात्र राजा मानिएका सल्हेसको इतिहास झल्किने योसहित सिरहाका विभिन्न ऐतिहासिक स्थलहरुमा परापूर्वकलादेखि राजा सल्हेसको सम्झनामा पूजा गर्न भक्तजनहरु आउने गरेको स्थानीय बृद्धहरुको भनाइ छ ।

प्रत्येक ऐतिहासिक तथा धार्मिक स्थलमा भएको राजा सल्हेसको मन्दिरमा दलित जातका मानिने राजा सल्हेसका सन्तती दुसाध (पासवान) जाती नै मन्दिरका पूजारी हुने भएकोले आजको दिन उप्पलो जातका मानिसहरु पनि उनीहरुको हातबाट प्रसाद ग्रहन गर्नु यस मेलाको प्रमुख बिशेषता रहेको छ । 

राजा सल्हेसले आपूm भन्दा उप्पलो जातका केटी तत्कालिन मोरंगका राजा हिनपैत मालीकी छोरी दानाबती मालीसंग विवाह गर्न पटक पटक अस्विकार गरेपछि दानाबतीले राजा सल्हेसको सम्झनामा बनाएको बगैचा अहिले सल्हेस फूबारीको नामबाट प्रचलित रहेको किंबदन्ती छ । 

अन्ततोगत्वा राजा सल्हेसले दानाबतीसंग विवाह गरेपछि तराईमा अन्तरजातीय विवाह शुरु भएको किंबदन्ती रहेको छ । 
राजा सल्हेसले आपूm भन्दा गरीब र मुस्हर जातका दिनाराम र भद्रीसंग मित्रता गरेदेखि विपन्नसंग मित्रता गर्नेसमेत परम्परा बसेको किंबदन्ति रहेको छ । 







"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ
"नेपाल हिन्दुराष्ट्र बन्न तयार हुनुपर्छ !" : योगी आदित्यनाथ

काठमाडौं । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्रका लागि तयार हुने विश्वास व्यक्त गरेका छन् ।  लखनउस्थित मुख्यमन्त्री कार्यालय (लोक भ..

राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 
राउटेलाई दिईयो नागरिकता, हेर्नका लागि अब पैसा तिर्नुपर्ने 

दैलेख । कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ ।कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालि..

नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि
नेपाललाई द्वन्द र विभाजनको भड्खालोमा हाल्ने पश्चिमाको 'अर्को नाटक' ! जात, धर्म र सम्प्रदाय फुटाउन पैसा दिएको पुष्टि

काठमाडौं । तारान्तार नेपालमा धार्मिक र सांस्कृतिक अतिक्रमण, द्वन्द एवं जातीय विभाजनमा मुख्य भूमीका खेलका पश्चिमा देशहरुले अर्को नाटक मञ्चन गरेका छन् ।  नेपालमा आफुहरुल..

उपत्यकामा आन्दोलन चर्काउने विवादित गुठी विधेयकमा के छ ?
उपत्यकामा आन्दोलन चर्काउने विवादित गुठी विधेयकमा के छ ?

काठमाडौं । अभियन्ता राजाराम तण्डुकारले गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त गरी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि रहेको बताए । उनले भने,..