विश्वमै प्रख्यात! यी हुन सबै भन्दा छाडा र धेरै नागिंने चर्चित नायिका


नेपाल पाना प्रकाशित: २०७६-१-१ गते
विश्वमै प्रख्यात! यी हुन सबै भन्दा छाडा र धेरै नागिंने चर्चित नायिका

काठमाडौं । बलिउड भन्ने बित्तिकै नचिन्ने कोहि छैन किनकि बलिउड आफै विश्वमै प्रख्यात छ । यसलाइ विश्वकै एक ठूलो चलचित्र क्षेत्रको रुपमा चिनिने गरिन्छ। विश्वभर नै बलिउडका धेरै फ्यानहरु छन् ।

हलिउड चलचित्र जति प्रसिद्धि बनाउन बलिउड असमर्थ भएता पनि बलिउडले आफ्नो छुट्टै ठाउँ भने बनाउन पक्कै पनि सफल भएको छ। बलिउड चलचित्रहरुमा हट र सुन्दरी नायिकाहरुको पनि धेरै चर्चा हुन्छ ।

चलचित्रमा धेरै पहिला देखि आइटम नम्बरले एक प्रमुख भूमिका खेलेको छ । केहि चलचित्रले आफ्नो आइटम नम्बर उत्कृष्ट भएको कारण मात्रै राम्रो व्यापार गर्न सफल रहेको उदाहरणहरु धेरै रहेका छन्। बलिउडमा सबै भन्दा छाडा मानिने नायिकाहरु निम्न उल्लेखित रहेका छन्।

पूनम पाण्डे – मोडल मात्र नभई बलिउड अभिनेत्री समेत रहेकी पूनम नग्नताको कारण चर्चामा रहने गर्छिन्। उनको नामनै नग्नता र छाडापनको पर्याय बनेको छ। सामाजिक संजालमा समेत सक्रिय रहेकी उनी सामाजिक संजालमा अश्लिल नग्न तस्विर साथै भिडियोहरु अपलोड गर्ने गर्छिन्। 

मल्लिका शेरावत – बलिउडमा धेरै समय देखि आइटम गितहरुमा देखा पर्दै आएकै यी नायिकालाई आइटम रानीको रुपमा पनि चिन्ने गरिन्छ। आइटम नम्बर मात्र नभई उनले बलिउडमा आपत्तिजनक दृश्यहरु समेत दिएकी छिन्। बोल्ड सीन र बेड सीन दिन कहिले पनि पछि नहटेकी यी नायिकालाई बलिउडमा धेरै छाडा नायिकाको आरोप लाग्ने गरेको छ।राखी 

सावंत – धेरै पटक विवादमा पारेकी यी नायिका आफ्नो बोल्ड अन्दाजको कारण चर्चामा हुने गर्छिन्। आइटम नम्बरमा बोल्ड सीन दिने मात्र नभई विभिन्न अवसरमा नग्नता प्रदर्शन गर्न पछि नहट्ने यी नायिकालाई पनि बलिउडकी छाडा नायिकाको रुपमा लिने गरिन्छ।


आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती
आज स्वरसम्राट नारायणगोपालको ८०औं जन्मजयन्ती

काठमाडौं । नेपाली संगीत आकाशका स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ८०औं जन्मजयन्ती आज (शनिबार) मनाइँदैछ ।  नारायणगोपालको जन्म वि.सं. १९९६ असोज १८ गते काठमाडौंको किलाग..

रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म
रानू मण्डलको जीवनमाथि ‘प्लेटफर्म सिंगर रानू मण्डल’ फिल्म

विराटनगर । रेल्वे स्टेशनमा सन् १९७२ को फिल्म ‘शोर’मा लता मंगेश्वरले गाएको ‘एक प्यार का नगमा है’ बोलको गीतले गाएर चर्चामा आएकी रानू मण्डलको जिन्दगीमाथि..

बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक
बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक

काठमाडौं । नेपाल आईडल बिजेता बुद्ध लामाको नयाँ गीत ‘आफु भन्दा जेठी’ सार्वजनिक भएको छ । मनोज सिग्देल (युरेश) को शब्द र संगीतकार दिपक आर्जेको संगीत रहेको यस..

भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)
भाइरल बालिका साईलीनको पहिलो म्युजिक भिडियो बजारमा (भिडियोसहित)

काठमाडौं । गायिका देविका बन्दनाको नयाँ गीत ‘आँखी झ्यालैमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । ख्याल ख्यालमा माया बसेको कुरा गरिएको उक्त गीतमा देविकाको साथमा गा..