विपक्षी दल नन्दीभृंगी हुन् : प्रधानमन्त्री ओली 


नेपालपाना प्रकाशित: २०७६-१-१ गते
विपक्षी दल नन्दीभृंगी हुन् : प्रधानमन्त्री ओली 

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुलाई नन्दीभृंगीको संज्ञा दिएका छन् । 

'खोलौं बैंक खाता अभियान' कार्यक्रम उद्घाटन गर्न पुगेका ओलीले सरकारविरुद्ध आन्दोलन गर्न १३ वटा विभिन्न आकार–प्रकारका नन्दीभृंगी जुुटेको भन्दै ओलीले त्यसो नगर्न आग्रह गरे । 

विभिन्न ११ वटा विद्यार्थी संगठनले शुक्रबार गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हरेक क्षेत्रमा सरकारी हस्तक्षेप बढेको भन्दै आन्दोलन गर्न आब्हान गरेका थिए । देउवाको सोही आब्हानप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले विपक्षीमाथि नन्दीभृंगीको आरोप लगाएका हुन् । 

कसैले आन्दोलन भनेर सिठ्ठी फुक्दैमा जनता नकुद्ने बताउँदै ओलीले स्थिरता, विकास र शान्तीका लागि मतदान गरेको र सोहीअनुसारको सरकार बनेको दाबी गरे ।







'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल
'पार्टी एकताको समझदारीबाट पछि हटे दुर्भाग्य' : दाहाल

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको समझदारीबाट पछि हट्न थाले दुर्भाग्य हुने बताएका छन् ।  (ने.क.पा.) चितवनको..

सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो
सत्तारुढ (ने.क.पा.) मा कार्यदिशा विवाद झनै चर्कियो

काठमाडौं ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने.क.पा.) मा पार्टीको कार्यदिशा के हुने भन्ने विवाद चर्केको छ।  तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको..

हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"
हत्कडी समाउँदै बाबुराम रोए, सिकेले भने–"रेशम चौधरीको रिहाईका लागि पहल गर्छु !"

काठमाडौं । प्रहरी र नाबालकको हत्या आरोपमा जेल सजाय भोगिरहेका रेशम चौधरीलाई सिके राउतले भेटेका छन् ।  सिकेले केहिअघिसम्म देश टुक्र्याउने अभिव्यक्ति र गतिविधी सञ्चालन गर..

‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’
‘सानो झिल्कोले ठूलो रूप लिन सक्छ, बन्दूकबाट हैन वार्ताबाट समाधान खोज्नुिपर्छ’

काठमाडौं । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै नेकपाकी सांसद तीर्था गौतमले पछिल्लो समय विप्लव समूहका कार्यकर्तामाथिको दमनलाई लिएर चिन्ता व्यक्त गरेकी छन् ।&..