हैदरावादलाई हराउँदै दिल्ली क्यापिटल आईपीएलको दोस्रो स्थानमा 


नेपालपाना प्रकाशित: २०७६-१-२ गते
हैदरावादलाई हराउँदै दिल्ली क्यापिटल आईपीएलको दोस्रो स्थानमा 

काठमाडौं । जारी सिजनको आईपीएलअन्तर्गत सोमबार बेलुकी भएको खेलमा सनराईजर्स हैदरावादलाई हराउँदै दिल्ली क्यापिटल अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

हिजो बेलुकी भएको खेलमा दिल्लीले हैदरावादलाई ३९ रनले पराजित ग¥यो । पहिलो ईनिङमा ब्याटिङ गरेको दिल्लीले २० ओभरमा सात विकेट गुमाउँदै १५५ रन जोडेको थियो । दिल्लीका लागि कप्तान श्रेयर ऐयरले ४५  कोलिन मुन्नोले ४० रन जोडेका थिए । 

दिल्ली विरुद्ध जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले १८.५ ओभरमा जम्मा ११६ रन बनाउँदै अलआउट भयो ।  हैदरावादका लागि डेविड वार्नरले ५१ तथा जोनी बेयरिस्टोले ४१ रन जोडे । पछिल्ला ओभरमा १५ रन जोड्दा हैदरावादले ८ विकेट गुमाएको थियो । 

दिल्लीको जीतका लागि कागिसो राबाडाले ४ र क्रिस मोरिस तथा कीमो पलले ३÷३ विकेट लिएका थिए । पछिल्लो जीतसँगै दिल्ली ८ खेलमा ५ जीतका साथ १० अंक बनाउँदै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।







विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'
विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'

एजेन्सी । बेलायतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । साथै, यो खेलमा बंगलादेशी खेलाडी शाकीव..

प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 
प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 

भीमदत्तनगर । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीक..

कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा
कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दै अर्जेन्टिना समूह उपविजेताको रुपमा दोस्रो चरण प्रव..

पाकिस्तान र दक्षिण अफ्रिका आमने-सामने, कस्ले मार्ला बाजी ?
पाकिस्तान र दक्षिण अफ्रिका आमने-सामने, कस्ले मार्ला बाजी ?

काठमाडौं । दक्षिण अफ्रिकाको विश्वकप यात्रा समूह चरणबाट माथि नजाने लगभग निश्चित भइसकेको छ । पछिल्लो खेलमा न्यूजिल्याण्डसँगको साँघुरो हारले बाँकी सबै खेल जिते पनि सेमिफाइनलमा पु..