हेर्नुहोस डलरदेखि रियालसम्मको सटही दर (सूचीसहित)


नेपालपाना प्रकाशित: २०७६-१-२ गते
हेर्नुहोस डलरदेखि रियालसम्मको सटही दर (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ३५ पैसा र बिक्रीदर ११० रुपैयाँ ९५ पैसा तोकेको छ । 

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ७३ पैसा र बिक्रिदर १२५ रुपैयाँ ४१ पैसा तथा जापानी यन १० को खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रिदर ९ रुपैयाँ ९० पैसा तोकिएको बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ७९ रुपैयाँ १५ पैसा र बिक्रीदर ७९ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन १ को खरिददर १६ रूपैयाँ ४६ पैसा तथा बिक्रीदर १६ रूपैयाँ ५५ पैसा तोकिएको छ । 

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २६ रुपैयाँ ८२ पैसा र बिक्रीदर २६ रुपैयाँ ९७ पैसा कायम गरिएको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ६३ रुपैयाँ ५ पैसा र बिक्रिदर ३ सय ६५ रुपैयाँ २ पैसा कायम भएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।







विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । आज आईतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ९९ पैसा र बिक्रीदर १११ रुपैयाँ ५९ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रुप..

नक्कली भ्याटबिल बनाएर १०० कम्पनीले साढे सात अर्ब कर कर छले 
नक्कली भ्याटबिल बनाएर १०० कम्पनीले साढे सात अर्ब कर कर छले 

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल बनाउने एक सय कम्पनीमाथि गरेको अनुसन्धानबाट करिब साढे ७ अर्ब रुपैयाँ कर छली भएको प्रारम्भिक निष्कर्ष निस्किएको छ । ती कम..

सुनको भाउ अहिलेसम्मकै महंगो, किन्नेभन्दा बेच्ने धेरै !
सुनको भाउ अहिलेसम्मकै महंगो, किन्नेभन्दा बेच्ने धेरै !

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ६५ हजार पुगेपछि सर्वसाधारणहरु सुन किन्नभन्दा बेच्न लागेका छन् ।  मूल्य बढेको मौकालाई अवसरका रुपमा..

सुनको मुल्य बढेर तोलाको ६५ हजार पुग्यो
सुनको मुल्य बढेर तोलाको ६५ हजार पुग्यो

काठमाडौं । सुनको मुल्य बढेर तोलाको ६५ हजार पुगेको छ ।  बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले पुगेको छ । त्यस्तै तेजावी सुनको मूल्य..