वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकीको निधन !


रासस प्रकाशित: २०७६-१-२ गते
वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकीको निधन !

परासी । वरिष्ठ सर्जक तथा लोकगायक प्रचण्डबहादुर बुढाथोकी मगरको आइतबार साँझ निधन भएको छ।

केही समयदेखि निमोनिया र जण्डिसबाट ग्रसित बुढाथोकीको ८३ वर्षको उमेरमा भैरहवा मेडिकल कलेज भैरहवामा उपचारको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।

जनसांस्कृतिक महासङ्घका संंस्थापक सदस्य तथा कम्युनिष्ट आन्दोलनका योद्धासमेत रहेका स्रष्टा बुढाथोकीको पार्थिव शरीरलाई उनकै निवास बर्दघाट–२ चिसापानीमा आज श्रद्धाञ्जलिका लागि राखिने उनका ज्वाइँ शेरबहादुर आचार्यले बताए। 

उनको शव दिउँसो १ बजेसम्म अन्तिम श्रद्धाञ्जलिका लागि राखिने र त्रिवेणीघाटमा दाहसंस्कार गरिनेछ। बुढाथोकीका २ श्रीमती, ६ छोरी र ४ छोरा छन्।

नेपाली कला र साहित्य क्षेत्रका वरिष्ठ सर्जक, कवि, लोकसाहित्यकार, व्याकरणकार एवं गीतकार बुढाथोकी पूर्वसांसद तथा कलाकार सिन्धु जलेसाका पितासमेत हुन्। नेपाली मौलिक कला र साहित्य क्षेत्रमा उनको विशिष्ट योगदान रहेको छ।


नेकपा सांसद गुरुङबिरुद्ध पक्राउ पुर्जी जारी 
नेकपा सांसद गुरुङबिरुद्ध पक्राउ पुर्जी जारी 

काठमाडौं । दोलखाबाट निर्वाचित सांसद तथा नेकपा केन्द्रीय सदस्य पार्वत गुरुङ बिरुद्ध पक्राउ पूर्जी जारी भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा काठमाडौँ जिल्ला अदालतको आदेशमा ज..

मृगौला तस्करीको आरोपमा अस्पतालका सिइओसहित पाँच पक्राउ
मृगौला तस्करीको आरोपमा अस्पतालका सिइओसहित पाँच पक्राउ

काठमाडौं । मिर्गौली तस्करी आरोपमा ललितपुरस्थित निदान अस्पतालका सिइओ सहित ५ जनालाई पक्राउ परेका छन् । ललितपुरको पुल्चोकस्थित उक्त अस्पतालले एक व्यक्तिको मिर्गौला झिकेर अर्कैकोम..

नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु
नुवाकोटमा बसले किच्दा ६ वर्षीय युनिकको मृत्यु

नुवाकोट । नुवाकोटको बट्टार बजारमा बसले किच्दा एक बालकको मृत्यु भएको छ । तारकेश्वर गाउँपालिका–६ गोस्र्याङ घर भएका प्रताप तामाङका ६ वर्षीय छोरा युनिक तामाङको आज दिउँसो..

लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ
लागुऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ

झापा । झापाको मेचीनगरबाट लागु औषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ बाट मंगलबार दिउँसो ५ बजे पक्राउ परेका हुन् । लागु औषध नियन्त्रण ब्यूर..