आफैंलाई गोली हान्दा सोलुखुम्बुमा एक युवकको मृत्यु


नेपालपाना प्रकाशित: २०७६-१-२ गते
आफैंलाई गोली हान्दा सोलुखुम्बुमा एक युवकको मृत्यु

सल्लेरी । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपलिका–४ डाँडागाउँका सुमन राईले आफ्नै पेटमा भरुवा बन्दुक पड्काएर आत्महत्या गरेका छन् ।

अपरान्ह ५ बजे घरमा कोही नभएको समयमा असारमान राईका २० वर्षीय छोरा सुमनले भरुवा बन्दुकले आफ्नै पेटको नाइटो मुनि गोली हानेको प्रहरीले जानकारी दिएको छ ।

गोली लागेर गम्भीर घाइते भएका राईलाई उपचारको लागि जिल्ला अस्पताल फाप्लु लैजाने क्रममा गएराति साढे १ बजे बाटोमा नै मृत्यु भएको हो ।  राईको शव परिक्षणको लागि सोही अस्पताल पठाइएको छ।

आत्महत्या गर्न प्रयोग गरिएको भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ ।


जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित
जापानमा भयानक रेल दुर्घटना ट-यो, सबै यात्रु सुरक्षित

टोकियो । जापानमा प्रतिघण्टा २८० किलोमिटरको गतिमा गुडिरहेको एउटा रेलको ढोका अचानक खुलेपनि भयानक दुर्घटना टरेको छ ।  बुधबार भएको सो घटनामा ढोका खुलेपछि पनि रेल ४ किलोमिट..

नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता भएको छ । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकर आज स्व..

भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा
भोलि हिन्दू धर्मावलम्बीको महान् पर्व कृष्ण जन्माष्टमी, प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौं । हिन्दू धर्मावलम्बीको महान् पर्व श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुक्रवार सार्वजनिक बिदा दिइएको छ ।  प्रदेश २ सरकारले जन्माष्टमीको अवसरमा सार्वजनिक बिदा दिने न..

भरुवा बन्दुकसहित बल बहादुर पक्राउ
भरुवा बन्दुकसहित बल बहादुर पक्राउ

वर्दिया । भरुवा बन्दुकसहति बारबर्दिया नगरपालिका-५ बस्ने बल बहादुर थारु पक्राउ परेको छ । ईलाका प्रहरी कार्यालय जयनगरबाट प्रहरीले थारुको घर तलासी गर्ने क्रममा उक्त बन्दुक तथा..