भारतमा एक किलो सुनसहित नेपाली गिरफ्तार


नेपाल पाना प्रकाशित: २०७६-१-२ गते
भारतमा एक किलो सुनसहित नेपाली गिरफ्तार

काठमाडौं । नयाँ वर्षको पहिलो दिन आइतबार एक किलो सुनसहित भारतमा एक नेपाली गिरफ्तार भएका छन् । रुपन्देही जिल्ला घर भएका धनवन्त कुमार अग्रवाललाई भारतीय सुरक्षाकर्मीले आइतबार एक किलो सुनसहित पक्राउ गरेको हो ।

उनलाई नेपाल(भारत सीमा स्तम्भ नजिकैबाट पक्राउ गरिएको जनाइएको छ । स्कुटरमा सवार उनलाई भारततर्फ जाँदै गरेको अवस्थामा रोकेर चेक जाँच गर्दा उनको साथबाट सुन बरामद भएको हो ।

उनलाई भारतको नौतनवास्थित राजस्व कार्यालयमा बुझाइएको भारतीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् ।







विप्लवको बन्द : २८ स्थानमा शंकास्पद वस्तु भेटियो, काठमाडौंमा न्यून प्रभाव, जिल्ला ठप्प
विप्लवको बन्द : २८ स्थानमा शंकास्पद वस्तु भेटियो, काठमाडौंमा न्यून प्रभाव, जिल्ला ठप्प

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको बन्दको प्रभाव काठमाडौंमा खासै परेको छैन । तर विभिन्न जिल्लाहरुमा शैक्षिक संस्था, कलकारखाना, यातायात र शैक्षिक संस..

मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !
मलेसियाले श्रमिक ठग्ने दलाल राख्न खोजेपछि रोजगारीको बाटो ठप्प !

काठमाडौं । मलेसिया रोजगारीको बाटो रोकिएको १३ महिना पुग्यो। दुई देशबीच ‘ऐतिहासिक’ श्रम सम्झौता भएकै ८ महिना बितिसक्यो। तर, गतिरोध अझै हट्न सकेन। गाँठो कहाँ छ त ? वि..

देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द
देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द

काठमाडौं । देशभर विदेशी विज्ञापन आउने च्यानल बन्द भएका छन् ।  सोमबार दिउँसो ३ बजेदेखि मंगलबार दिउँसो ३ बजेसम्मको लागि नेपालमा प्रसारणमा रहेका विज्ञापन विदेशी आउने च्या..

अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ
अटोमेटिक पेस्तोल र गोलीसहित विप्लवका दुई नेता पक्राउ

विराटनगर । मोरङ प्रहरीले अटोमेटिक पेस्तोल २ थान, म्यागेजिन र गोली सहित विप्लव समुह मोरङका जनपरिषद प्रमुख अशोक राई र अंश धिमाललाई पक्राउ गरेको छ । धिमाल विप्लव समूहका सक्रिय का..