अधिकांश विदेशी मुद्राको भाउ बढ्यो (विनिमयदर तालिकासहित)


नेपालपाना प्रकाशित: २०७६-१-३ गते
अधिकांश विदेशी मुद्राको भाउ बढ्यो (विनिमयदर तालिकासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ७८ पैसा र बिक्रीदर १११ रुपैयाँ ३८ पैसा तोकेको छ । 

यस्तै, युरो एकको खरिददर १२५ रुपैयाँ ३३ पैसा र बिक्रिदर १२६ रुपैयाँ तथा जापानी यन १० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रिदर ९ रुपैयाँ ९५ पैसा तोकिएको बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ७९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ७९ रुपैयाँ ९४ पैसा, चिनियाँ युआन १ को खरिददर १६ रूपैयाँ ५२ पैसा तथा बिक्रीदर १६ रूपैयाँ ६१ पैसा तोकिएको छ । 

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५९ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २६ रुपैयाँ ९५ पैसा र बिक्रीदर २७ रुपैयाँ १० पैसा कायम गरिएको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ६४ रुपैयाँ ३५ पैसा र बिक्रिदर ३ सय ६६ रुपैयाँ ३२ पैसा कायम भएको छ । बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।







सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुन ६५ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छ । त..

कुवेती दिनार र कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस विनिमयदर 
कुवेती दिनार र कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस विनिमयदर 

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ..

साताको तेस्रो दिन सेयर बजार केही सुधार
साताको तेस्रो दिन सेयर बजार केही सुधार

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनोे सुधार आएको छ । आज नेप्से ०.९६ अंकले वृद्धि भई १२६१.०७ अंकमा पुगेको हो । सेन्सेटिभ इ..

सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो
सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो

काठमाडौं । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समित..