आज सुनचाँदीको भाउ स्थिर, कति छ आजको भाउ ?


नेपाल पाना प्रकाशित: २०७६-१-३ गते
आज सुनचाँदीको भाउ स्थिर, कति छ आजको भाउ ?

काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५९ हजार ६०० मा कारोबार भइरहेको छ । 

यस्तै तेजाबी सुन ५९ हजार ३०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदी तोलमा ७२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिनपनि सुन यही मूल्यमा कारोबार भएको थियो । 







सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?
सुनको मूल्य घट्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फाइन गुणस्तरको सुन ६५ हजार रुपैयाँ प्रतितोला कारोबार भएको छ । त..

कुवेती दिनार र कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस विनिमयदर 
कुवेती दिनार र कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस विनिमयदर 

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६५ पैसा र बिक्रीदर १११ रुपैयाँ २५ पैसा तोकेको छ । हिजो एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ..

साताको तेस्रो दिन सेयर बजार केही सुधार
साताको तेस्रो दिन सेयर बजार केही सुधार

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनोे सुधार आएको छ । आज नेप्से ०.९६ अंकले वृद्धि भई १२६१.०७ अंकमा पुगेको हो । सेन्सेटिभ इ..

सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो
सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो

काठमाडौं । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समित..