आईसीसी यु–१९ विश्वकप छनोट: नेपालद्वारा ओमानसामू २३० रनको लक्ष्य प्रस्तुत


नेपाल पाना प्रकाशित: २०७६-१-३ गते
आईसीसी यु–१९ विश्वकप छनोट: नेपालद्वारा ओमानसामू २३० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । नेपाली युवा टोलीले ओमानी यु–१९ टिमलाई २ सय ३० रनको लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको एसटीसी मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४३।२ ओभरमा सबै विकेट गुमाउँदै २ सय २९ रन मात्रै बनाउन सक्यो ।

नेपालको अग्र पङ्तीका ब्याट्सम्यानहरु सानो योगफलमा समेटिएपछि दबाबमा रहेको टोलीलाई कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै ओमानसामू मध्यम लक्ष्य प्रस्तुत गरेको हो ।







विश्वकप क्रिकेट : सेमिफाईनल पुग्न पाकिस्तानले न्युजिल्याण्डलाई जित्नैपर्ने 
विश्वकप क्रिकेट : सेमिफाईनल पुग्न पाकिस्तानले न्युजिल्याण्डलाई जित्नैपर्ने 

काठमाडौं । बेलायतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगितामा आज पाकिस्तानको भविष्य निर्धारण हुँदैछ ।  सेमिफाईनलसम्म पुग्नका लागि पाकिस्तानले आज न्यूजिल्याण्डलाई पराज..

महिला विश्वकप: क्वाटरफाइनलमा अमेरिका र स्वीडेन
महिला विश्वकप: क्वाटरफाइनलमा अमेरिका र स्वीडेन

काठमाडौं । साविक विजेता अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा स्पेनलाई २-१ ग..

विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'
विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'

एजेन्सी । बेलायतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । साथै, यो खेलमा बंगलादेशी खेलाडी शाकीव..

प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 
प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 

भीमदत्तनगर । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीक..