उदयपुरमा जीप दुर्घटन: एक जनाको मृत्यु, ११ जना घाइते


नेपाल पाना प्रकाशित: २०७६-१-३ गते
उदयपुरमा जीप दुर्घटन: एक जनाको मृत्यु, ११ जना घाइते

उदयपुर । जीप दुर्घटना हुँदा एकजनाको घटना स्थलमै ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । उदयपुरको उदयपुरगढी गाउँपालिका –१ मा जीप दुर्घटना हो । 

सोमबार राति कटारीबाट उदयपुरगढी गाउँपालिकाको मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय केशीमाया परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीले बताए ।

जीपमा सवार १२ जनामध्ये २ जनालाई उपचारका लागि काठमाण्डौ र एकजनालाई विराटजगर लगिएको छ । अन्य घाइतेको कटारी स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । 







विदेह नगरपालिका कार्यालयमा तोडफोड
विदेह नगरपालिका कार्यालयमा तोडफोड

धनुषा । विदेह नगरपालिकाका मेयर बेचन दासले जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई सरुवा गरेपछि विद्यालयका अभिभावक र विद्यार्थी आन्दोलित भएका छन । आन्दोलित..

तालमा डुबेर गोकुल तीन दिनदेखी वेपत्ता, शव खोज्नको लागि गोताखोर आवश्यक्ता
तालमा डुबेर गोकुल तीन दिनदेखी वेपत्ता, शव खोज्नको लागि गोताखोर आवश्यक्ता

सल्यान । कुपिण्डेतालमा पौडी खेल्ने क्रममा सोमबार बेलुकादेखि बनगाड कुपिण्डे नगरपालिका–८ का ३६ वर्षिय गोकुल बुढा मगर बेपत्ता भएका छन् । बुढा बेपत्ता भएको तीन दिन वितिसक..

विष्फोटमा संलग्न रहेको भन्दै कक्षा ९ मा पढ्ने बालक गिरफ्तार
विष्फोटमा संलग्न रहेको भन्दै कक्षा ९ मा पढ्ने बालक गिरफ्तार

सल्यान । सिलिन्डर विष्फोटमा संलग्न रहेको आशंकामा कक्षा ९ मा पढ्ने एक विद्यार्थी गिरफ्तारमा परेको छ । विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्य..

पनौतीमा प्रहरीको ट्रक दुर्घटना
पनौतीमा प्रहरीको ट्रक दुर्घटना

काभ्रे । पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटनामा परेको छ । खड्गे भन्ने स्थानमा प्रहरीको ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा केही प..