ट्रकमा कार ठोक्किँयो, ६ जना घाइते, २ जनाको अवस्था गम्भिर


नेपाल पाना प्रकाशित: २०७६-१-३ गते
ट्रकमा कार ठोक्किँयो, ६ जना घाइते, २ जनाको अवस्था गम्भिर

चितवन । भरतपुर महानगरपालिकाको लंकुमा रोकी राखेको ट्रकमा कार ठोक्किँदा ६ जना घाइते भएका छन् । 

पार्किङ गरिएको ना५ख ७०८० नम्बरको ट्रकमा वा१९च ३९०४ नम्बरको कार  सोमबार राति ११ः४५ बजे ठोक्किँदा कारमा सवार ६ जना घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते सबै जनाको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र भने अन्य ४ को अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको  छ ।







विदेह नगरपालिका कार्यालयमा तोडफोड
विदेह नगरपालिका कार्यालयमा तोडफोड

धनुषा । विदेह नगरपालिकाका मेयर बेचन दासले जनता नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई सरुवा गरेपछि विद्यालयका अभिभावक र विद्यार्थी आन्दोलित भएका छन । आन्दोलित..

तालमा डुबेर गोकुल तीन दिनदेखी वेपत्ता, शव खोज्नको लागि गोताखोर आवश्यक्ता
तालमा डुबेर गोकुल तीन दिनदेखी वेपत्ता, शव खोज्नको लागि गोताखोर आवश्यक्ता

सल्यान । कुपिण्डेतालमा पौडी खेल्ने क्रममा सोमबार बेलुकादेखि बनगाड कुपिण्डे नगरपालिका–८ का ३६ वर्षिय गोकुल बुढा मगर बेपत्ता भएका छन् । बुढा बेपत्ता भएको तीन दिन वितिसक..

विष्फोटमा संलग्न रहेको भन्दै कक्षा ९ मा पढ्ने बालक गिरफ्तार
विष्फोटमा संलग्न रहेको भन्दै कक्षा ९ मा पढ्ने बालक गिरफ्तार

सल्यान । सिलिन्डर विष्फोटमा संलग्न रहेको आशंकामा कक्षा ९ मा पढ्ने एक विद्यार्थी गिरफ्तारमा परेको छ । विप्लव नेतृत्वको नेकपाको बन्दको अघिल्लो दिन असार ९ गते सोमबार राति सल्य..

पनौतीमा प्रहरीको ट्रक दुर्घटना
पनौतीमा प्रहरीको ट्रक दुर्घटना

काभ्रे । पनौतीमा संघीय प्रहरी इकाइ कार्यालय, बागमतीको गाडी दुर्घटनामा परेको छ । खड्गे भन्ने स्थानमा प्रहरीको ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा केही प..