राजपाको राष्ट्रिय महाधिवेशन अन्योलमा, किन ?, के पुगेन ?


नेपाल पाना प्रकाशित: २०७६-१-५ गते
राजपाको राष्ट्रिय महाधिवेशन अन्योलमा, किन ?, के पुगेन ?

काठमाडौं । तयारी नपुगेको भन्दै राष्ट्रिय जनता पार्टी नेपालले वैशाख ७ देखि ९ गतेका लागि तय गरेको राष्ट्रिय महाधिवेशन स्थगित गरेको छ ।

महाधिवेशनको पूर्वनिर्धारित मिति स्थगित भएपछि अब अर्को मिति तय गर्न वैशाख ८ गते अध्यक्षमन्डलको बैठक बोलाइएको छ ।बैठकले महाधिवेशनको अर्को मिति तय गरेपनि महाधिवेशनका लागि भने अझै आवश्यक तयारी हुन सकेको छैन ।

आन्तरिक विवादका कारण महाधिवेशनका लागि आवश्यक तयारी हुन नसकेपछि राजपाको महाधिवेशन स्थगित गरिएको हो ।







नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल
नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २..

‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..