बाहुबलीका कटप्पासँग ऐश्वर्या रायले रोमान्स गर्ने


नेपालपाना प्रकाशित: २०७६-१-६ गते
बाहुबलीका कटप्पासँग ऐश्वर्या रायले रोमान्स गर्ने

मुम्बई । मणिरत्नमको नयाँ फिल्ममा बलिउड अभिनेत्री एवं पूर्व विश्वसुन्दरी ऐश्वर्या रायले दक्षिण भारतीय अभिनेता सत्यराज अर्थात बाहुबलीका कटप्पासँग रोमान्स गर्ने भएकी छिन् । 

कल्की कृष्णमूर्तिको उपन्यास ‘द सन अफ पोन्नी’ लाई मणिरत्नमले पर्दामा बदल्दैछन् र त्यसमा अभिनय गर्न ऐश्वर्या रायले सम्झौता समेत गरिसकेकी छिन् ।

चलचित्रमा उनले सत्यराजले अभिनय गर्ने पात्रकी पत्नीको भूमीका निभाउनेछिन् । ऐश्वर्याले एक राजकुमारीको भूमीका निभाउन लागेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

यो चलचित्रमा ऐश्वर्याका ससुरा अर्थात बलिउडका बीग बी अभिताभ बच्चनले पनि अभिनय गर्ने हल्ला चलेको छ, तर यसबारे एकीन भने भईसकेको छैन ।


‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)
‘सक्दिन म बाच्न’ भन्दै मेलिना आइन बजारमा (भिडियोसहित)

काठमाडौं । माया प्रेमको भावना समेटिएको गीत ‘सक्दिन म बाच्न’ सार्वजनिक भएको छ । फिल्म मारुनीको गीत ‘सक्दिन म बाँच्न’ सार्वजनिक भएको हो  । ‘सक..

‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै
‘सुपर गोर्खे’ साउन १० गतेबाट हलमा आउँदै

काठमाडौं । साउन १० गतेबाट हलहरुमा फिल्म ‘सुपर गोर्खे’ आउने भएको छ । लामो समयदेखि तयार भएको फिल्म अब भने प्रदर्शनमा आउने पक्का भएको हो । फिल्ममा अभिनेत्री ऋचा सि..

बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी
बजारमा सेक्स क्लिनिकको प्रचार गर्दै सोनाक्षी

मुम्बई । बलिउड नायिका सोनाक्षी सिन्हाले हिन्दी फिल्म ‘खानदानी शफाखाना’ मा करिअरकै कठिन दृष्यमा अभिनय गरेको दावी गरेकी छिन् ।  बजारमा सेक्स क्लिनिकको प्रचार..

‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)
‘रातो गलबन्दी’ आयो बजारमा (भिडियोसहित)

विराटनगर । फिल्म ‘रातो गलबन्दी’ को फर्स्टलुक पोस्टर सँगै फिल्ममा समावेश गरिएको ‘रातो गलबन्दी’ बोल भएको शीर्ष गीत सार्वजनीक गरिएको छ ।  समाजमा घ..