तरूण दलले गाउँदेखि केन्द्रसम्म भईरहेको भ्रष्टाचार भण्डाफोर गर्ने


नेपालपाना प्रकाशित: २०७६-१-६ गते
तरूण दलले गाउँदेखि केन्द्रसम्म भईरहेको भ्रष्टाचार भण्डाफोर गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दलले केन्द्रदेखि स्थानीयतहसम्म भईरहेको भ्रष्टाचारविरुद्ध भण्डाफोर र जागरण अभियान सञ्चालन गर्ने भएको छ । 

नेकपा नेतृत्वको सरकारमाथि सुशासन कायम गर्न कडा दबाब दिने निष्कर्षसहित कांग्रेसनिकट युवाहरुको यो संस्थाले बैशाख ११ गतेदेखि देशव्यापी राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्न लागेको हो ।

तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले बिहीबार विज्ञप्ति जारी गर्दै यो अभियानमा तदारुकताका साथ खटिन तरुण दललाई निर्देशन दिएका छन् ।

भ्रष्टाचारविरूद्ध तरुण जागरणका लागि तयार रहन निर्देशन दिँदै शाही जारी गरेको विज्ञप्तिमा ७७ वटै जिल्लामा सुरू हुने जनजागरण अभियानमा सक्रियतापूर्वक खट्न कार्यकर्तालाई निर्देशन दिईएको छ ।


पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !
पाकिस्तानलाई चिनले देखाउन थाल्यो आफ्नो असली रुप, विरोधमा उर्तिदैँ लाखौँ पाकिस्तानी !

काठमाडौं । चिनको दम (बलबुते)मा कुदिरहेको पाकिस्तानलाई चिनले आफ्नो असली रुप देखाउन लागेको छ । चिनले पाकिस्तानीहरुको नवाज पढ्ने अधिकार खास्न लागेको हो ।  यस भन्दा पहिला..

बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने
बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको घरजग्गा विक्री गरिने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पत्रकार सम्मेलनमा सरकारले जर्मनीको बोनमा रहेको नेपाली राजदूतावासको स्वामित्वको जग्गा र भवन बेच्ने निर्णय ग..

‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’
‘पिंजडामा फसेर छट्पटाइरहेका ‘प्रचण्ड’ले हामीलाई पनि आउन आग्रह गरेछन् !’

काठमाडौं । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुढो बाघको संज्ञा दिएका छन् ।  उनले ट्व..

‘गुण्डा’ र ‘हत्यारा’पछि अदालतबाट सजाय पाएर फरार व्यक्तिलाई सांसद बनाउँदै  नेकपा
‘गुण्डा’ र ‘हत्यारा’पछि अदालतबाट सजाय पाएर फरार व्यक्तिलाई सांसद बनाउँदै  नेकपा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनले अदालतबाट सजाय पाएर फरार रहेका व्यक्तिलाई माघ ९ गतेको राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाएको छ । प्रदेश २ मा ने..