विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर


नेपालपाना प्रकाशित: २०७६-१-६ गते
विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि तोकेको विनियमयदर सूचीअनसार एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६८ पैसा र बिक्रीदर १११ रुपैयाँ २८ पैसा पुगेको छ ।

यस्तै, युरो एकको खरिददर १२४ रुपैयाँ ५५ पैसा र बिक्रिदर १२५ रुपैयाँ २३ पैसा तथा जापानी यन १० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रिदर ९ रुपैयाँ ९४ पैसा तोकिएको बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ७९ रुपैयाँ २३ पैसा र बिक्रीदर ८० रुपैयाँ ६६ पैसा, चिनियाँ युआन १ को खरिददर १६ रूपैयाँ ५० पैसा तथा बिक्रीदर १६ रूपैयाँ ५९ पैसा तोकिएको छ । 

कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ४० पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा तोकिएको छ भने मलेसियन रिंगेट एकको खरिददर २६ रुपैयाँ ७१ पैसा र बिक्रीदर २६ रुपैयाँ ८६ पैसा कायम गरिएको छ ।

कुवेती एक दिनारको खरिददर ३ सय ६३ रुपैयाँ ९५ पैसा र बिक्रिदर ३ सय ६५ रुपैयाँ ९२ पैसा कायम भएको छ । 

बाणिज्य बैंकहरूले तोकेको खुला बजार विनिमयदर भने फरक हुन सक्ने केन्द्रीय बैंकले जनाएको छ ।







सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?
सुनको भाउ बढ्यो, कति छ आजको भाउ ?

काठमाडौं । बुधबार तोलामा ६३ हजारमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबार बढेर ६४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यस्तै तेजावी सुन..

कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)
कोरियन वनको भाउ बढ्यो, हेर्नुहोस आजका लागि तोकिएको विनिमयदर (तालिकासहित)

काठमाडौं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र..

रेमिट्यान्स २० प्रतिशतले बढ्यो
रेमिट्यान्स २० प्रतिशतले बढ्यो

काठमा‍डौं । वैदेशिक रोजगारीमा जाने क्रममा कमी देखिए पनि विप्रेषण आप्रवाह भने उल्लेख्य रुपमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष..

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर
अधिकांश विदेशी मुद्राको भाउ घट्यो, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज बुधबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । हिजो डलरको खरिददर १११ रुपैयाँ ५५ पैसा र..