नेविसंघको नेता तथा कार्यकर्ताको उचित जिम्मेवारी तय गरिने


नेपाल पाना प्रकाशित: २०७६-१-६ गते
नेविसंघको नेता तथा कार्यकर्ताको उचित जिम्मेवारी तय गरिने

काठमाडौं । नेपाल विद्यार्थी संघमा सबै उमेर समूहका नेता तथा कार्यकर्ताको उचित व्यवस्थापन र जिम्मेवारी तय गरिने भएको छ । 

संघको ४९ औं स्थापना दिवसका अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  १२ औँ महाधिवेशनको लागि बन्ने आयोजक समितिमा सबै उमेर समूहका नेतालाई समेटिने तर त्यसपछि हुने महाधिवेशन भने विधानअनुसार हुने बताएको हो ।

सभापति देउवाले सरकारको गलत क्रियाकलाप विरुद्धमा आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्ने भन्दै नेविसंघलाई तयार रहन आग्रह गरे छ । । कार्यक्रममा महामन्त्री डा शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, संस्थापक अध्यक्ष विपिन कोइराला, सह–महामन्त्री डा प्रकाशशरण महत र प्रवक्ता विश्वप्रकाश शर्मा लगायतका नेताको उपस्थिति रहेको थियो ।







नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल
नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २..

‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..