राष्ट्रिय महिला खेलकूदमा  निरु थापाको ह्याट्रिक


नेपाल पाना प्रकाशित: २०७६-१-६ गते
राष्ट्रिय महिला खेलकूदमा  निरु थापाको ह्याट्रिक

घोराही । आठौँ राष्ट्रिय महिला खेलकूदअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गरेकि छिन्।  प्रतियोगिता यही वैशाख ४ गतेदेखि दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ ।

बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खेलमा जर्सी नम्बर १४ की थापाले लगातार तीन गोल गरेकी हुन् ।  यस्तै महिला फुटबलमा नेपाल प्रहरीकै जर्सी नम्बर ५ की अमृत जैसीले दुई गोल र जर्सी नम्बर ७ की निर्मला थापाले एक गोल गरिन् । खेलमा ६–०ले नेपाल पुलिस विजयी भएको छ । प्रदेश ५ ले एउटा पनि गोल गर्न सकेन ।







महिला विश्वकप: क्वाटरफाइनलमा अमेरिका र स्वीडेन
महिला विश्वकप: क्वाटरफाइनलमा अमेरिका र स्वीडेन

काठमाडौं । साविक विजेता अमेरिका र स्वीडेन महिला विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । फ्रान्समा जारी फिफा महिला विश्वकप फुटबलको प्रि-क्वाटरफाइनलमा स्पेनलाई २-१ ग..

विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'
विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै बंगलादेशले राख्यो 'रेकर्ड नै रेकर्ड'

एजेन्सी । बेलायतमा जारी आईसीसी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा बंगलादेशले अफगानिस्तानलाई ६२ रनले पराजित गरेको छ । साथै, यो खेलमा बंगलादेशी खेलाडी शाकीव..

प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 
प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित 

भीमदत्तनगर । आजदेखि यहाँ शुरु भएको मनसुनका कारण कञ्चनपुरको भीमत्तनगरमा जारी प्रधानमन्त्री कप महिला प्रतियोगिताको खेल प्रभावित भएको छ । आइतबार दिउँसो तय भएको सशस्त्र प्रहरीक..

कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा
कतारलाई २–० ले हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा

एजेन्सी । अर्जेन्टिना कोपा अमेरिका २०१९ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा कतारलाई २-० ले पराजित गर्दै अर्जेन्टिना समूह उपविजेताको रुपमा दोस्रो चरण प्रव..