विजय उत्सव मनाउन गएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा


नेपाल पाना प्रकाशित: २०७६-१-७ गते
विजय उत्सव मनाउन गएका प्रधानमन्त्री ओलीलाई कालो झण्डा

बुटवल । बुटवल उपमहानगरपालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालोझण्डा देखाइएको छ । 

आज शनिबार जितगढी विजयी उत्सब कार्यक्रमलाई सम्बोधन गर्दै गरेका प्रधानमन्त्री ओलीलाई एक युवकले कार्यक्रम स्थलमै प्रवेश गरेर कालोझण्डा देखाएका हुन् । दुईसय वर्षअघि तत्कालीन अंग्रेजलाई पराजित गरेको खुशियालीलाई आज जितगढी विजय उत्सव दिवस मनाउन लागेको थियो । 

करिब २ सय ४ वर्षअघि वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वको नेपाली सेनाले तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको थियो । जितगढीमा आयोजना गरिएको विशेष समारोहमा प्रधानमन्त्री केपी ओलीले कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक अनावरण र झण्डोत्तोलन गर्ने कार्यक्रम रहेको छ । 

विजयोत्सव समारोहमा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, कांग्रेसका सचेतक बालकृष्ण खाँडलगायतका शीर्ष नेता बुटवल गएका छन् । 







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..