अपडेट: धादिङमा मिनिबस दुर्घटना, २ जनाको मृत्यु, २५ जना घाइते


नेपाल पाना प्रकाशित: २०७६-१-८ गते
अपडेट: धादिङमा मिनिबस दुर्घटना, २ जनाको मृत्यु, २५ जना घाइते

काठमाडौं । धादिङमा मिनिबस दुर्घटना भएको छ । काठमाडौंबाट मनकामना जाँदै गरेको बा४ख १४१५ नम्बरको मिनिबस धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ स्थित सलाङकोटमा दुर्घटना भएको हो ।

दुर्घटनामा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज प्रहरी निरीक्षक नवराज ढुंगेलले जानकारी दिए । २५ जना घाइते भएका छन् ।  उनीहरुको उद्धार गरी उपचारको लागि काठमाडौं पठाइएको इन्चार्ज ढुंगेलले बताए । 

बसमा कतिजना यात्रु थिए भन्ने एकिन भएको छैन । बस घुम्तिबाट २५ मिटर तल खसेको छ ।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था
काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था

काठमाडौं । गोकर्णमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्र..

प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए
प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए

सर्लाही । लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त भएको छ । प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्..

यी स्थानमा मेघ गर्जनसहित वर्षा हुँदैछ, छाता बोकेर हिँड्नुहोस् 
यी स्थानमा मेघ गर्जनसहित वर्षा हुँदैछ, छाता बोकेर हिँड्नुहोस् 

काठमाडौं । आज देशका पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका केही स्थानमा मध्यान्हपछि मेघगर्जनसहित वर्षाको सम्भावना छ । यस्तै राति, देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्च..