कैलालीमा एक किशोरीमाथि सामुहिक बलात्कार, ६ जना पक्राउ


नेपाल पाना प्रकाशित: २०७६-१-८ गते
कैलालीमा एक किशोरीमाथि सामुहिक बलात्कार, ६ जना पक्राउ

सुखड । कैलालीको घोडाघोडी नगरपालिका ४ मा १६ वर्षिय किशोरीको सामुहिक बलात्कार भएको छ ।

बलात्कार आरोपमा ६ जना पक्राउ परेका छन् । घटना बैशाख १ गते रातीको भए पनि उजुरी शनिबार मात्रै आएको ईलाका पहरी कार्यलय सुखड्ले जनाएको छ ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका १ का राकेश गिरी, रुपेश चौधरी, लक्ष्मण रावल, हिमराज क्षेत्री, नरेन्द्र विक र नविन शाही रहेका छन् । किशोरीको अहिले काठमाडौंमा उपचार भैरहेको र थप अनुसान्धन भैरहेको प्रहरीको भनाई छ ।







दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु
दुर्घटनामा घाईते भएका नगरप्रवक्ता भट्टको मृत्यु

बैतडी । पुर्चौडी नगरपालिकाका नगरप्रवक्ता गौतमप्रसाद भट्टको आज बिहान मृत्यु भएको छ । पुर्चौडी नगरपालिका(४ का वडाध्यक्षसमेत रहेका भट्टको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको..

किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...
किशोरी सुतिरहेको ठाउँमा पुगि बलात्कारको प्रयास गरेपछि...

मकवानपुर । भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिव..

नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 
नारायणी पुलमा झोला छाडेर हामफालिन् विमला 

चितवन । भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३३ वर्षीया विमला कुमाल आज बिहान १०ः३० बजे नारायणी नदीको पुलबाट हाम फालेर बेपत्ता भएकी छिन् । पुलमा हिँडिरहेकी उनी नदीम..

सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्
सुनकोशी नदीमा डुबेका दुई विद्यार्थी अझै भेटिएनन्

उदयपुर । उदयपुर र खोटाङ सिमाना भएर बग्ने सुनकोशी नदीमा माछा मार्ने क्रममा बुधबार डुबेका दुई विद्यार्थी अझै भेटिएका छैनन् । लिम्चुङबुङ गाउँपालिका १ बाँसबोटेका बुत्कु माध्यमि..