कमल थापामाथि पनि प्रतिबन्ध लाग्ने संकेत, शहरी विकासमन्त्री राईको यस्तो चेतावनी !


नेपालपाना प्रकाशित: २०७६-१-९ गते
कमल थापामाथि पनि प्रतिबन्ध लाग्ने संकेत, शहरी विकासमन्त्री राईको यस्तो चेतावनी !

काठमाडौं । धर्मान्तरणका कारण नेपालीका मौलिक संस्कृति र रीतिरिवाजमै असर गरिरहँदा सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले धर्मका नाममा राजनीति गर्नेहरुलाई सरकारले प्रतिबन्ध लगाउन सक्ने बताएका छन् । हाल धर्म निरपेक्षताको विरोधमा आन्दोलन गरिरहेको राप्रपा नेपालतर्फ राईले लक्षित गरेको बुझिएको छ ।

नेपाल ख्रिस्टीयन महासङ्घले पुनरुत्थान (इस्टर) पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा राईले सबैले आ–आफ्ना धर्म मान्न पाउने स्वतन्त्रता रहेको, तर धर्मका नाममा राजनीति गर्न नपाईने दाबी गरे । 

राईले भने ‘धर्मका नाममा राजनीति गर्नेलाई पाखा लगाउनुपर्छ, संविधानका दृष्टिमा सबै जातजाति, भाषाभाषी, धर्म र सम्प्रदायका मानिस समान हुन्छन्, धर्मका नाममा राजनीति गरेर कसैले अस्थिरता निम्त्याउनुहुन्न ।

ईसाईहरुको सो कार्यक्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता रामहरि खतिवडा, र नेकपाका नेता झक्कुप्रसाद सुवेदी पनि पुगेका थिए ।







नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल
नेकपा विवाद : विधानबाट राजनीतिक प्रतिवेदनमा फड्को हान्दा गोलमाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विधानको प्रस्तावनाले स्पष्ट पारेका विषयलाई राजनीतिक प्रतिवेदनमा भने गोलमोटल भाषामा प्रस्तुत गरेको पाइएको छ। पार्टीको अन्तरिम विधान २..

‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’
‘आलोपालो प्रधानमन्त्रीको सहमति ईमानदारिताका साथ कार्यान्वयन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।..

‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 
अन्ततः गगनकै बाटोमा हिड्यो ओली सरकार, उपेन्द्रको महत्वपूर्ण भूमिका 

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लोकप्रिय युवा नेता गगन थापाको अग्रगामी बाटोलाई केपी शर्मा ओली नेतृत्वको ओली सरकारले पनि पछ्याएको छ।  गगनले स्वास्थ्यमन..