आईपीएल: राजस्थानविरुद्ध भिड्दै दिल्ली


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
आईपीएल: राजस्थानविरुद्ध भिड्दै दिल्ली

विराटनगर । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल०मा आज दिल्ली क्यापिटल्सले आफ्नो ११औं खेल खेल्दैछ ।

नेपाली समयअनुसार सोमबार राति ८ः१५ बजेबाट सुरु हुने उक्त खेलमा दिल्लीले राजस्थान रोयल्सविरुद्ध खेल्न लागेको हो । जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने उक्त खेलमा दुवै टोलीले एक–अर्कालाई हराउँदै अंक तालिकामा सुधार गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

राजस्थान रोयल्सको घरेलु मैदानमा हुने उक्त खेलमा दिल्ली घरेलु टोलीविरुद्ध जित निकाल्दै आफ्नो सातौं जित दर्ता गर्ने लक्ष्यमा छ । किनकी, दिल्लीले १० खेलमध्ये ६ खेलमा जित र ४ खेलमा पराजय भोग्दै १२ अंक बनाएको छ । ऊ लिगको तेस्रो स्थानमा छ ।







उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया
उत्तर कोरियामा ५० हजार टन चामल पठाउँदै दक्षिण कोरिया

सोल । दक्षिण कोरियाले उत्तर कोरियालाई ५० हजार टन चामल सहयोग गर्ने दक्षिणी कोरियाली एकीकरण मन्त्रालयले बुधबार जानकारी दिएको छ। दुई कोरिया मामिलाको प्रमुख योजना बनाउने एकीकरण..

जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था
जापानमा गयो ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, यस्तो छ अवस्था

टोकियो । जापानको उत्तरी भेगमा बुधबार ६.४ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पबाट १६ जना सामान्य घाइते भएका र केही पूर्वाधारमा क्षति पुगेको जापानी अधिकारीह..

रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु
रक्सी सेवनबाट नेपालीसहित ४ जनाको मृत्यु

काठमाडौं । मलेसियाको जोहरबारुमा विशाक्त रक्सी सेवनका कारण एक नेपाली सहित ४ जनाको मृत्यु भएको छ । रक्सी सेवनबाट ज्यान गुमाएका मध्ये एक जना नेपाली, एक पाकिस्तानी र एक भारतीय..

पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास
पाकिस्तान आर्थिक संकटमा, मुक्तिका लागि इमरान खानको प्रयास

काठमाडौं । सर्वविदित छ, यतिखेर दक्षिण एसियाली देश पाकिस्तान आर्थिक संकटमा छ । उक्त संकटबाट मुक्तिका लागि प्रधानमन्त्री इमरान खान हरतरहले प्रयास गरिरहेका छन् । यसैबीच अन्तरा..