आठौँ राष्ट्रिय खेलकुद: एथ्लेटिक्समा आर्मी प्रथम, पुलिस दोस्रो र एपीएफ तेस्रो


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
आठौँ राष्ट्रिय खेलकुद: एथ्लेटिक्समा आर्मी प्रथम, पुलिस दोस्रो र एपीएफ तेस्रो

दाङ । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गतको म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत र नेपाल पुलिस क्लबकी राजपूरा पछाईले हात पारेका छन् ।

दाङको बेलझुण्डीमा सोमबार भएको पुरुषतर्फको म्याराथनमा आर्मीका कृष्णले दुई घण्टा १७ मिनेट ३३ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण जितेका हुन् । दुई घण्टा १८ मिनेट ३९ सेकेन्डमा दौड पूरा गरेका प्रदेश ६ का दुर्गा बुढाले रजत हात पारे । एपीएफका किरण सिंह बोगरीले काश्य जित्दा दुई घण्टा २२ मिनेट दश सेकेन्ड लगाए ।







नेपाली लिग च्याम्पियन: मनाङको लज्जास्पद हार
नेपाली लिग च्याम्पियन: मनाङको लज्जास्पद हार

काठमाडौ । नेपाली लिग च्याम्पियन सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लबले एएफसी कपअन्तर्गतको पाँचौ चरणको खेलमा लज्जास्पद हार बेहोरेको छ । पाँचौ खेलमा मनाङले बंगलादेशको ढाका अवहान..

विश्वकप क्रिकेट : न्युजिल्याण्डसँग दक्षिण अफ्रिका ४ विकेटले पराजित, विलियम्सनले बनाए शतक
विश्वकप क्रिकेट : न्युजिल्याण्डसँग दक्षिण अफ्रिका ४ विकेटले पराजित, विलियम्सनले बनाए शतक

म्यानचेस्टर । बेलायतमा जारी आईसीसी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई ४ विकेटले हराएर लगातार चौथो जीत निकाल्दै न्यूजिल्याण्ड प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । ..

गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी
गण्डकी प्रदेशलाई ९ विकेटले हराउँदै सुदूरपश्चिम प्रदेशको विजयी

कञ्चनपुर । महेन्द्रनगरमा आयोजित प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी प्रदेशलाई ९..

भारतसँग हारेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको बेइज्जती गरे 
भारतसँग हारेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको बेइज्जती गरे 

नयाँदिल्ली । बेलायतको म्यानचेस्टरमा जारी आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतसँग लज्जास्पद हार ब्यहोरेपछि पाकिस्तानी क्रिकेटरले आफ्नै टीमको धज्जी उडाएका छन् । प..