मेलम्चीको पानी ल्याएरै छाड्ने प्रधानमन्त्री ओली दाबी


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
मेलम्चीको पानी ल्याएरै छाड्ने प्रधानमन्त्री ओली दाबी

काठमाडौं । काठमाडौमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मेलम्चीको पानी ल्याएरै छाड्ने दावी गरेका छन् ।

प्रधानमन्त्री ओलीले ठेकेदार कम्पनी भाग्दा केही ढिला भएको भएपनि मेलम्चीको पानी ल्याएरै छाड्ने दाबी गरेका हुन् । आफ्नो पार्टीको नेतृत्वको सरकारले विकास र समृद्धिका लागि काम गरिरहेको भन्दै केही दिनपछि चमत्कार गरेर देखाउने समेत बताए । उनले ज्यातिषिहरुले गरेका भविश्यवाणी गलत भएको भन्दै त्यस्ता भ्रममा नपर्न आग्रह गरे ।

‘कहिले पार्टी फुट्छ भन्ने, कहिले यो महिना टुक्रिन्छ भन्ने दुईवटा पार्टी मिल्छ भन्ने किन थाहा पाएनन् ज्योविषिले ?,’ उनले प्रश्न गरे ।प्रधानमन्त्री केपी ओलीले सरकारको उद्देश्य अरु केही नभएर शान्तिसुरक्षा प्रदान गर्ने, विकास निर्माण अघि बढाउने र लोकतन्त्रलाई मजवुत बनाउने भएको बताए ।

प्रदेश र स्थानीय सरकारलाई समेत साथै लिएर अघि बढ्ने भन्दै सवै जनप्रतिनिधि संस्था, प्रशासनिक निकाय विकासका लागि प्रयोग गर्ने बताए ।   







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’
‘मन्त्रिमण्डल पुनर्गगठन बारे प्रधानमन्त्रीसँग छलफल भएको छ’

पोखरा । नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिमण्डल पुनर्गठनको बारेमा प्रधानमन्त्री र आफूबीच छलफल भएको बताएका छन् । पोखरामा बिहीबार बिहान पत्रकारहरूसँग कुराका..

पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम
पूर्वाधारको नाममा शक्तिशाली पोसेको छ: कांग्रेसका सांसद गौतम

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री संजयकुमार गौतमले पूर्वाधारको नाममा शक्तिशाली पोस्ने गरी बजेट आएको आरोप लगाएका छन् । ‘देशभर सयौं सडकमा करोडका दरले बजेट क..

राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो
राजपाका नेता कर्ण भन्छन्: सरकारले मधेसीमाथि तरवार चलायो

काठमाडौं । बुधबार प्रतिनिधि सभामा बोल्दै राजपाका नेता लक्ष्मणलाल कर्णले संसद सूरु भएदेखि नै राजपाले उठाएका केही मुद्दाहरुलाई सरकारले सुन्दै नसुनेको आरोप लगाएका छन् । &lsquo..