खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गयो


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गयो

मकवानपुर । मकवानपुरको थाहानगरपालिका स्थित पालुङ खोलामा डुबेर एक युवकको ज्यान गएको छ । थाहा नगरपालिका–१ का १९ वर्षीय हरिकष्ण गोपालीको आइतबार दिउँसो २ बजेतिर पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।

पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका गोपाली सोमबार विहान खोलामा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए । उनको शब प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा पोष्ट मार्टमपछि दाह संस्कारका लागि आफन्तले बुझेका छन् ।







रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !
रुपन्देहीमा अस्वाभाविक लोडसेडिङ, आएपनि हाफलाईन !

रुपन्देही । सरकारले लोडसेडिङको अन्त्य भएको घोषणा गरे पनि रुपन्देहीमा बिनासूचना विद्युत कटौती हुने गरेको छ। गर्मीको समयमा अनियमित विद्युत आपूर्ति भएपछि स्थानीयवासीलाई समस्या भए..

वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 
वायुसेवा निगम डुब्न शुरु, २ अर्ब ९६ करोड रुपैयाँ किस्ता बुझाउन सकेन 

काठमाडौं । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले एयरबस कम्पनीका चारवटा जेट विमान खरिदका लागि गरेको ३२ अर्ब ऋण लगानीको किस्ता नेपाल वायुसेवा निगमले तिर्न सकेको छैन । निगमल..

करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु
करेन्ट लागेर घाइते थापाको उपचारका क्रममा मृत्यु

तनहुँ । म्याग्दे गाउँपालिका–२ पातीचौरमा सोमबार राति करेन्ट लागेर सोही ठाउँ निवासी २८ वर्षीया सीता थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । माधव घिमिरेको घरमा डे..

भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ
भरुवा बन्दुकसहित कालीबहादुर पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पाँचथरले अबैध भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-१, स्थायी घर भई हाल फिदिम नगरपालिका ७..