फितलो प्रशासनका कारण तनाव ग्रस्त वन्दै पथरी, स्थानीयद्धारा राजमार्ग अवरुद्ध


नेपाल पाना प्रकाशित: २०७६-१-९ गते
फितलो प्रशासनका कारण तनाव ग्रस्त वन्दै पथरी, स्थानीयद्धारा राजमार्ग अवरुद्ध

मोरङ । फितलो प्रशासनका कारण पथरी तनाव ग्रस्त वन्दै गएकाे छ । फितलो प्रशासनका कारण मोरङको पथरीशनिश्चरेमा दिनप्रतिदिन हत्या र हिंसा बढेको भन्दै मृतक रिना बस्नेतका आफन्त र स्थानीय बासिन्दाले प्रहरीबिरुद्ध प्रर्दशन गर्नुका साथै पुर्बपश्चिम राजमार्ग बन्द गरेका छन ।

शुक्रबार राति पथरी १ मा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेतको हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही नगरेको भन्दै पथरी अशान्त बनेको हो । प्रर्दशनमा उत्रिएका स्थानीयले नाराबाजी सहित राजमार्ग बन्द गरेका छन । 

शनिबार बिहान नग्न अबस्थामा मृत भेटिएकी बस्नेतको हत्यामा संलग्नलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै उनीहरु आन्दोलित भएका हुन । यसअघि पनि पथरीमा भएका पाँच वटा घटनामा संलग्नलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । ईलाका प्रहरी कार्यलय पथरीका प्रहरी निरिक्षक कमल बजगाँई बिरुद्ध समेत स्थानीयले नाराबाजी छ्न ।







प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार
प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ: काँग्रेस उपसभापति गच्छदार

काठमाडौं । बिहीबार विनियोजन विधयेकमाथि संसदमा जारी छलफलमा भाग लिँदै नेपाली काँग्रेस उपसभापति विजयकुमार गच्छदारले प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्ने बताएका छन् । ..

काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था
काठमाडौं राजधानीमा बस दुर्घटना, यस्ताे छ अवस्था

काठमाडौं । गोकर्णमा यात्रुबाहक बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । बा १ ख ८७४४ नम्बरको बस गोकर्णको इटिचोकमा अनियन्त्रित भइ पल्टँदा दुर्घटना भएको प्र..

प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए
प्रहरीसँगको भिडन्तमा विप्लवका जिल्ला इञ्चार्ज मारिए

सर्लाही । लालबन्दीमा प्रहरी र विप्लवका कार्यकर्ताबीच भिडन्त भएको छ । प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएका छन्..

यी स्थानमा मेघ गर्जनसहित वर्षा हुँदैछ, छाता बोकेर हिँड्नुहोस् 
यी स्थानमा मेघ गर्जनसहित वर्षा हुँदैछ, छाता बोकेर हिँड्नुहोस् 

काठमाडौं । आज देशका पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका केही स्थानमा मध्यान्हपछि मेघगर्जनसहित वर्षाको सम्भावना छ । यस्तै राति, देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्च..