राष्ट्रपति चीन घुम्न निस्कँदा जमिनदेखि आकाशसम्म ठप्प !  


नेपाल पाना प्रकाशित: २०७६-१-११ गते
राष्ट्रपति चीन घुम्न निस्कँदा जमिनदेखि आकाशसम्म ठप्प !  

काठमाडौं । राष्ट्रपति विध्यादेवी भण्डारी चीन भ्रमणमा जाँदैगर्दा सरकारले सडकदेखि विमानस्थलको आवागमन ठप्प पारेको छ । 

रोजीरोटीका लागि कार्यालय धाउने र स्वदेश तथा विदेशको यात्राका लागि विमानस्थल पुगेकाहरूले सास्ती खेपेका छन् । आज विहानैदेखि काठमाडौं उपत्यकामा यातायात आवागमन लगभग ठप्प पारिएको छ । विमानस्थलको डिस्प्ले बोर्डमा आन्तरिक र बाह्य उडान रोकिएको सूचित गराईएको छ । उडानहरू डिले भएका छन् भने अवतरण पनि ठप्प पारिएको छ ।

लोकतन्त्र आएपनि राज्यका उच्चपदस्थ अधिकारीहरूले राजकीय शैलीको सवारी गर्ने कामलाई झनै बढावा दिएका छन् । आज लोकतन्त्र दिवसकै दिन राष्ट्रपतिको सवारीका लागि भन्दै सडकमा हिँडिरहेका नागरिकलाई त्यहाँबाट धपाईएको छ  ।







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..