सुधार गृहमा एक जना मृत भेटिएपछि यसरी लिए उग्र रुप, मृतकका परिवारद्वारा संचालकमाथि कुटपिट


RN Raut प्रकाशित: २०७६-१-११ गते
सुधार गृहमा एक जना मृत भेटिएपछि यसरी लिए उग्र रुप, मृतकका परिवारद्वारा संचालकमाथि कुटपिट

जनकपुरधाम । क्याम्पस चौकस्थित रिलीफ नेपाल नामक सुधार गृहमा एकजनाले झुण्डीएर आत्माहत्या गरेपछि मृतकका परिवार र सुधार गृह संचालक विचको विवादले उग्र रुप लिएको छ ।

स्थाई घर सर्लाही इस्वरपुर नगरपालिका वार्ड ५ फुलजोर भएका ४५ वर्षीय राजन घिमिरेलाइ उनको परिवारले आइतवार मात्रै सुधार केंद्रमा राखेको थिए । तर मंगलवार साँझ उनले आत्माहत्या गरेपछि परिवारसुधार केन्द्रका संचालकले मृतकका परिवारलाइ फोन गरेर जानकारी दिएका थिए ।

सर्लाहीबाट आएका मृतक परिवारजन सँगै दुइ दर्जन भन्दा बढ़ी व्यक्तिहरु जनकपुर जालान मेडिकल स्थित औसधि पसलमा तोड़ फोड़ गर्नुका साथै यहाँ कार्यरत कर्मचारीलाई कुटपिट समेत गरेका छन् । जनकपुरमा तनाव सृजना भएपछि अवस्थालाइ नियंत्रणमा गर्न जालान मेडिकल हलमा अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाईएको छ ।







‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’
‘वर्तमान ओली सरकार आफैं ढल्ने सुचना मसँग छ’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेशसभा सदस्य मनिष सुमनले वर्तमान सरकार अरु कसैको कारणले नभई आफैं ढल्नेबारे आफूहरुसँग सुचना रहेको खुलासा गरेका छन् ।&nb..

‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’
‘सरकारले कुनैपनि नयाँ काम गर्न सकेको छैन, सफल मान्न सकिदैन’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदिप पौडेलले सरकारले यो १७ महिनाको अवधिमा कुनैपनि नयाँ काम गर्न नसकेको आरोप लगाएका छन् ।  उनले भने,‘सरकारले ठ्याक्कै नया..

सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 
सुनकोशी नदीमा कार खस्यो, एकै परिवारका दुईजनाको मृत्यु 

सिन्धुली । बनेपा–बर्दिबास बीपी राजमार्गमा गुडिरहेको कार सुनकोशी नदीमा खस्दा एकै परिवारका दुई जनाको ज्यान गएको छ । कारमा सवार अन्य दुई जना घाईते भएका छन् ।  खोटाङ..

कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !
कडा सुरक्षा भएको भनिएको पोखरामा विप्लवको बमै–बम !

कास्की । नेत्रविक्रम चन्द विप्लव नेतृत्वमा रहेको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले आब्हान गरेको नेपाल बन्दलाई असफल पार्न नेपाल प्रहरीले भरपर्दो सुरक्षा रणनीति बनाएको दाबी..