आज नेप्से १९ अंकले उकालो लाग्यो


नेपालपाना प्रकाशित: २०७६-१-११ गते
आज नेप्से १९ अंकले उकालो लाग्यो

काठमाडौँ । आज नेप्से १९ अंकले उकालो लागेको छ ।

नेप्से १९ दशमलव १४ अंकले बढेर १ हजार २ सय ७९ दशमलव २९ को बिन्दुमा पुगेको छ । त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक ४ दशमलव ८० अंकले बढेर २ सय ७६ दशलमव ९४ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यसदिन १ सय ७२ कम्पनीको ३४ लाख ८ हजार ३७४ कित्ता शेयर खरिदबिक्री भई ९५ करोड ३ लाख ४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा सबैभन्दा बढी नेपाल बैंकको भएको छ । जसको कारोबार ९ करोड ९ लाख रुपैयाँ भएको छ । जसको बजार मुल्य ३१२ रुपैयाँ रहेको छ ।

त्यस्तै यस दिन सर्वा्िधक कमाउनेमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मुल्यमा ९ दशमलव ७७ प्रतिशतले वृद्धि गरेको छ । साथै सर्वाधिक गुमाउनेमा राद्यी जलविद्युत कम्पनीका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्य आज ४ दशमलव ९३ प्रतिशतले घटेको छ ।







साताको तेस्रो दिन सेयर बजार केही सुधार
साताको तेस्रो दिन सेयर बजार केही सुधार

काठमाडौं । मंगलबार सेयर कारोबार मापन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा झिनोे सुधार आएको छ । आज नेप्से ०.९६ अंकले वृद्धि भई १२६१.०७ अंकमा पुगेको हो । सेन्सेटिभ इ..

सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो
सुनको भाउले फेरि बनायो कीर्तिमान, अहिलेसम्मकै महंगो

काठमाडौं । सुनको भाउले फेरि कीर्तिमान बनाएको छ । मंगलबार सुनको भाउ बढेर तोलाको ६५ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघ अन्तर्गतको भाउ निर्धारण समित..

डलरको भाउ घट्दै, हेर्नुहोस विनिमयदर
डलरको भाउ घट्दै, हेर्नुहोस विनिमयदर

काठमाडौं । आज मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ६७ पैसा र बिक्रीदर १११ रुपैयाँ २७ पैसा तोकेको छ । यस्तै, साउदी रियाल १ को खरिददर २९ रु..

७५३ स्थानीय सरकारले ४ खर्बभन्दा बढी आकारको बजेट ल्याउँदै 
७५३ स्थानीय सरकारले ४ खर्बभन्दा बढी आकारको बजेट ल्याउँदै 

काठमाडौं । आगामी आर्थिक बर्षका लागि आज अधिकांश स्थानीय सरकारहरुले आयव्यय विवरण (बजेट) ल्याउँदैछन् । केन्द्र र प्रदेश सरकारल यसअघि नै बजेट घोषणा गरिसकेका छन् । आम्दानीको खास..