नेपालमा पूँजीगत लाभकर छलेको एनसेल अन्तराष्ट्रिय अदालत जाने तयारी गर्दै


नेपालपाना प्रकाशित: २०७६-१-१७ गते
नेपालमा पूँजीगत लाभकर छलेको एनसेल अन्तराष्ट्रिय अदालत जाने तयारी गर्दै

 काठमाडौं . एनसेल खरिद बिक्रीमा सरकारले निर्धारण गरेको पुँजीगत लाभकर, जरिवाना र शुल्कको गणना गलत भएको भन्दै सर्वोच्च अदालत गएको एनसेलले अन्तर्राष्ट्रिय अदालत पनि जाने तयारी गरेको छ ।

नेपाल सरकारले निर्धारण गरेको करविरुद्ध एनसेल अन्तर्राष्ट्रिय अदालत (आरर्बिटेसन)मा जाने लागेको हो ।

सूचना प्रविधि क्षेत्रको समाचार लेख्दै आएको ‘मोबाइल वल्र्ड लाइभ डट कम’ले नेपाल सरकारले गणना गरेको कर हिसाब बेठिक भएको भन्दै एनसेल आर्बिटेसनमा जान लागेको उल्लेख गरेको छ ।

तर, उसले एनसेल र आजियाटा युकेको अधिकारिक व्यक्तिलाई भने उद्धृत गरेको छैन । यो समाचार आज प्रकाशित नागरिक दैनिकमा छापिएको छ ।


सर्वोच्चको फैसला सँगै स्थानीय तहका प्रतिनिधिका तलब खारेज
सर्वोच्चको फैसला सँगै स्थानीय तहका प्रतिनिधिका तलब खारेज

काठमाडौं । स्थानीय तहका निर्वाचित पदाधिकारीले लिँदै आएको तलब सुविधा गैरसंवैधानिक भएको सर्वोच्च अदालतले फैसला गरेको छ । स्थानीय तहका जनप्रतिनिधिले पारिश्रमिक ९तलब तथा ज्याला..

इँटा बालुवा बिक्रीमा करोडौं ठगी, २३ डिपो सञ्चालक फक्राउ
इँटा बालुवा बिक्रीमा करोडौं ठगी, २३ डिपो सञ्चालक फक्राउ

काठमाडौं । राजधानीमा ट्रक तथा मिनी ट्रकले सामान ओसार्दा ठगी गरेको उजुरीपछि शुक्रबार इँटा तथा बालुवासहितका निर्माण सामग्री बिक्री गर्दा ग्राहक ठगीको अभियोगमा प्रहरीले राजधानीका..

अब कुन दलबाट सभामुख बन्ने ? सभामुख बन्न दौडधुप
अब कुन दलबाट सभामुख बन्ने ? सभामुख बन्न दौडधुप

काठमाडौं । कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि अब कुन दलबाट को सभामुख बन्ने अनौपचारिक गृहकार्य सुरु भएको छ । सभामुखका लागि विभिन्न दलबाट विभिन्न नेताको चर्चा चलिरह..

सिंहदबारमा छड्के गर्दा २१५ कामचोर कर्मचारी परे कार्वाहीमा
सिंहदबारमा छड्के गर्दा २१५ कामचोर कर्मचारी परे कार्वाहीमा

काठमाडौं । सरकारको केन्द्रिय सचिवालयमा मंगलबार छड्के गर्दा २१५ जना कर्मचारी कारवाहीमा परेका छन्।    मंगलबार राष्ट्रिय सर्तकता केन्द्रले गरेको छड्केमा सिंहदबारमा बि..