धादिङमा बस दुर्घटना , १३ जना घाईते


नेपालपाना प्रकाशित: २०७६-१-१९ गते
धादिङमा बस दुर्घटना , १३ जना घाईते

काठमाडौं । सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३२४० नम्बरको बस धादिङमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । 

बिहीवार बिहान ५ बजे पृथ्वी राजमार्ग अन्तर्गत धुनिबेसी ८ खहरेखोलामा बस दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि घाइते हुने ११ जना पुरुष र २ जना महिला छन् । 

घाइते सबैजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 


बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 
बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 

इटहरी । धरान–बिराटनगर सडक खण्डअन्र्तगत खनारमा आज बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  बिराटनगर जाँदै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातले मोरङको रतुवामाई..

मौसम: भोली मौसममा सुधार हुने
मौसम: भोली मौसममा सुधार हुने

काठमाडौं । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भा..

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

काठमाडौं । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन..

सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ
सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ

काठमाडौं । सहकारीबाट सेफ चोरेको आरोपमा दुई जना पक्राउ परेको छ ।  पक्राउ पर्नेमा रामेछापका सुनिल थापा मगर र दानबहादुर थापा मगर रहेको प्रहरीले जनाएको हो । उनीहरुलाई महान..