किशोरीलाई करणी गरेको आरोपमा जोगी पक्राउ


नेपाल पाना प्रकाशित: २०७६-१-२० गते
किशोरीलाई करणी गरेको आरोपमा जोगी पक्राउ

खोटाङ । खोटाङमा किशोरी बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ मा किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले बुधबार सोही स्थान बस्ने २१ वर्षीय जीवनबहादुर जोगीलाई पक्राउ गरेको हो ।

जोगीले बालिकालाई ललाई फकाई गरी बुधवार साँझ करणी गरेको भनि १७ वर्षीया किशोरीका आफन्तले दिएको उजुरीको आधारमा युवकलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय ऐसेलुखर्कले जनाएको छ । पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय खोटाङमा राखि थप अनुसन्धान भइरहको उक्त कार्यालयले जनाएको छ ।


पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो
पदयात्रामा हराएका दुई युवाको शव भेट्टियो

नुवाकोट । दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७..

रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ
रसुवागढी नाकाबाट करोडौँ मुल्य बराबरको सुनसहित ६ जना पक्राउ

रसुवा । चीनको केरुङबाट अवैध रूपमा काठमाण्डौ ल्याउन लागेका साढे २ किलो सुनसहित रसुवागढी नाकाबाट ६ जना पक्राउ परेका छन् ।   पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँप..

कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 
कानूनअनुसार कारबाही भोग्न तयार छुः आस्था राउत 

काठमाडौं । गायिका आस्था राउतले पत्रकारहरुसँग कुरा गर्दै आफू कानूनअनुसार कारबाही स्वीकार गर्न तयार भएको प्रतिक्रिया दिएकी छिन् । सरकारी वकिलकहाँ जाने क्रममा गायिका राउतले कानून..

नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि
नेपालमा थप एकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि

काठमाडौं । नेपालमा थप एक व्यक्तिमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसअघि चीनबाट आएका एक युवकमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो ।  योसंगै नेपालम..