काठमाडाैंमा बस पल्टियो, यस्तो छ अवस्था


नेपाल पाना प्रकाशित: २०७६-१-२० गते
काठमाडाैंमा बस पल्टियो, यस्तो छ अवस्था

काठमाडौं । काठमाडौंको बौद्ध टुसालमा बस पल्टिँदा १२ जना घाइते भएका छन् । 

बिहान सवा नौ बजेतिर बा ४ ख ५९३२ नम्बरको बस पल्टिँदा घाइते भएका सबैजनाको उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप विवरण आउँन बाँकी छ । 


बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 
बसको ठक्करबाट इटहरीमा एकजनाको मृत्यु 

इटहरी । धरान–बिराटनगर सडक खण्डअन्र्तगत खनारमा आज बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।  बिराटनगर जाँदै गरेको को १ ख २७४७ नम्बरको गोकुलम यातायातले मोरङको रतुवामाई..

मौसम: भोली मौसममा सुधार हुने
मौसम: भोली मौसममा सुधार हुने

काठमाडौं । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले देशभर बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भा..

नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान
नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान

काठमाडौं । पूर्वसांसद मञ्चले मंगलबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आह्वान गरेका छन..

सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ
सहकारीबाट सेफ चोरेको आरोपमा दाजुभाइ पक्राउ

काठमाडौं । सहकारीबाट सेफ चोरेको आरोपमा दुई जना पक्राउ परेको छ ।  पक्राउ पर्नेमा रामेछापका सुनिल थापा मगर र दानबहादुर थापा मगर रहेको प्रहरीले जनाएको हो । उनीहरुलाई महान..