‘एकता र समझदारीमार्फत समृद्ध नेपालको निम्ती अगाडि बढौँ’


प्रकाशित: २०७६-१-२४ गते
‘एकता र समझदारीमार्फत समृद्ध नेपालको निम्ती अगाडि बढौँ’

काठमाडौं । सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि छलफल कार्यक्रममा नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफुहरुको जिम्मेवारी पुरा भैनसकेको जनाउदै एक अर्कासंग लडने समय आई नसकेको बताएका छन । 

एकता समझदारी मार्फत सम्बिधान कार्यान्वयन र समृद्ध नेपाल निर्माणमा अगाडी बढन आवश्यक रहेको उनले धारणा ब्यक्त गरेका छन । ‘हामी निषेधात्मक रुपले लडे हुन्छ भन्ने समय आइसकेको छैन । त्यसकारण एकता र समझदारीमार्फत समृद्ध नेपालको निम्ती अगाडि बढौँ’ प्रचण्डले भने ।


प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक शुरु भएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्ष..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।    प्रधानमन्त्री निवास..

‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’
‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’

काठमाण्डौ । नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दावी गरेका छन् । वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्यु..