प्रधानमन्त्री ओलीको एक बोलीले माहोल तात्यो


नेपाल पाना प्रकाशित: २०७६-१-२५ गते
प्रधानमन्त्री ओलीको एक बोलीले माहोल तात्यो

काठमाडौँ । ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता नगरी म वास्तविक प्रश्नको मात्र जवाफ दिन्छु,’ संसद बैठकमा प्रधानमन्त्री केपी ओलीको यो भनाइ नसकिँदै विपक्षी कांग्रेस सांसदले आपत्ति जनाए ।

प्रधानमन्त्री ओलीले व्यक्त गरेको ‘निम्छरा’ शब्द असंसदीय भन्दै संसद रेकर्डबाट हटाउनुपर्ने माग कांग्रेसले राख्यो । संसदको मंगलबारको बैठकमा यही ‘निम्छरा’ शब्द दलीय प्रतिष्ठाको विषय बन्यो । एकैछिनमा संसदको माहोल तात्यो । होहल्लाबीच प्रतिनिधिसभाबाट सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित भयो । 

त्यस क्रममा न विपक्षी कांग्रेसले ढंग पुर्यो न त विगतमा नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको नजिर कायम गर्न सत्तापक्ष सफल भयो । 







प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति
प्रधानमन्त्री ओली, प्रचण्ड र देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मासहित दुई पूर्व प्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाबीच संवैधानिक आयोगमा नियुक्तिबारे सहमति जुटेको छ ।  अख्तियार दुरुपयोग अनुसन..

संवैधानिक परिषदको बैठक बालुवाटारमा बस्दै
संवैधानिक परिषदको बैठक बालुवाटारमा बस्दै

काठमाडौँ । संवैधानिक परिषदको बैठक बालुवाटारमा बस्दै छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत बाँकी रहेका सबै आयोगमा पदाधिकारी सिफारिश गर्ने बताइएको छ ।

उपचुनाव : स्थानीय तहका लागि उम्मेदवारी दर्ता आज
उपचुनाव : स्थानीय तहका लागि उम्मेदवारी दर्ता आज

काठमाडौं । मंसिर १४ मा हुने उपनिर्वाचन अन्तर्गतको स्थानीय तहका लागि उम्मेदवारहरुले आज उम्मेदवारी दर्ता गर्दैछन् । सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद..

युट्युबेले भाइरल बनाएका नक्कली बाबाकी श्रीमतीलाई पाँच दिन थुनामा राख्न अनुमति
युट्युबेले भाइरल बनाएका नक्कली बाबाकी श्रीमतीलाई पाँच दिन थुनामा राख्न अनुमति

काठमाडौं । अघोरी बाबाका नाममा अनेक हर्कत गर्दै चर्चामा आएका विजय केसीकी श्रीमती शारदा पाण्डेलाई पाँच दिन थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।&nb..