‘ओलीले दुई तिहाईको दम्भले देश डुबाउन खोजियो’ 


नेपाल पाना प्रकाशित: २०७६-१-२५ गते
‘ओलीले दुई तिहाईको दम्भले देश डुबाउन खोजियो’ 

सिन्धुली । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानका सिलसिलामा सिन्धुली पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले दुई तिहाईको दम्भको आडमा देश डुबाउन खोजेको आरोप लगाएका छन् । 

नेता पौडेलले कम्यनिष्टले मुलुकमा अराजकता निम्त्याएको बताए । उनले सरकारले प्रतिपक्षी दललाई वेवास्ता गरेर मनलाग्दी गरेको आरोप समेत लगाएको छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा।रामशरण महतले सरकारले ल्याएको नीति कार्यक्रमले जनताका आँखामा छारो हाल्ने काम गरेको बताए । नेता महतले महत्वकांक्षी योजनाले मुलुक समृद्ध नहुने दाबी गरे ।


‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’
‘बाढीपीडितको राहत र उद्धारमा सरकार निरङ्कुश देखियो’

इटहरी । सरकारले गरेको गल्तीका कारण बाढीपीडित पीडित हुनुपरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन् । नेपाल प्रेस युनियन इटहरी नगर समितिले शनिबार इटहरीमा आयो..

‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’
‘ओली र प्रचण्डबीच आलोपालो कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्छ’

बुटवल । ओली र प्रचण्डबीच आलोपालो सरकारको नेतृत्व गर्नेलगायतका ५ बुँदे सहमति कुनै पनि हालतमा कार्यान्वयन हुनुपर्ने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य देवे..

‘अबको साझा विचार जनताको जनवाद नै हो’
‘अबको साझा विचार जनताको जनवाद नै हो’

रुपन्देही । रिपोर्टर्स क्लव पाँच नम्बर प्रदेशले शनिबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपाका नेता तथा स्थायी समितिका सदस्य देवेन्द्र पौडेलले सरकारको नेतृत्व पुष्पक..

नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?
नेकपा जिम्मेवारी बाँडफाँट, कसको नेतृत्वमा कुन विभाग ?

काठमाडौं । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका वामदेव गौतमले नेकपाको संगठन परिचालनमा महत्त्वपूर्ण मानिने शक्तिशाली संगठन विभागको जिम्मेवारी पाउने भएका..