ओली सत्ता कब्जा र शक्ति केन्द्रीकृत गर्ने बाटोमा हिँडेको छ: कांग्रेसका नेता कोइराला


नेपाल पाना प्रकाशित: २०७६-१-२६ गते
ओली सत्ता कब्जा र शक्ति केन्द्रीकृत गर्ने बाटोमा हिँडेको छ: कांग्रेसका नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका क्रियाकलाप हेर्दा सत्ता कब्जा गर्ने र शक्ति केन्द्रीकृत गर्ने बाटोमा अघि बढेको आरोप लगाएका छन् ।

राष्ट्रिय जागरण अभियानको काभ्रेमा उद्घाटन गर्दै बुधबार कोइरालाले सो सनसनीपूर्ण आरोप लगाएका हुन् । नेता कोइरालाले भनेका छन्,‘सरकार बने यताका गतिविधि हेर्दा प्रधानमन्त्रीमा शक्ति केन्द्रीकृत गर्ने र सत्ता कब्जा गर्ने खालको देखिन्छ।’ 

संसदमा प्रतिपक्षीलाई बोल्न नदिएको तथा सभामुख कृष्णबहादुर महराले पनि प्रधानमन्त्रीकै पक्ष लिएको उनले आरोप लगाए। उनले पार्टीको संगठन निर्माणमा जुट्न सबैलाई आग्रह गरेका छन्।


देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 
देशमा देशभक्त सरकार छ, एक इन्च भूमि पनि कसैलाई मिच्न दिदैँन: प्रधानमन्त्री 

काठमाडौं । राजधानीमा नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन युवा संघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशको एक इन्च भूमि मिचिन नदिने बताएका छन् ।..

काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ
काँग्रेसका नेता पौडेल भन्छन्- उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिएका छौँ

कास्की । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनलाई जनमत सङ्ग्रहको रुपमा लिन सकिने बताएका छन् । उनले देशमा बढिरहेका विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्यक..

काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो
काँग्रेसका उम्मेदवार भँडेललाई मातृशोक, चुनावी कार्यक्रम रोकियो

भक्तपुर । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर-१ (क) मा नेपाली काँग्रेसका उम्मेदवार कृष्ण भँडेललाई मातृशोक परेको छ । प्रदेश सभाका उम्मेदवार भँडेलकी आमा सेतीमाया..

सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"
सरकारप्रति रामकुमारी झाँक्रीको कडा प्रहार-"सिमा मिचिँदा वक्तव्य निकालेर बेतुकको भाषण दिने ?"

काठमाडौं । भारत र चीनले कैयौं स्थानमा सीमा मिच्दा वक्तव्य निकालेर बेतुकको भाषण गरेको भन्दै सत्तारुढ दलकी सांसद रामकुमारी झाँक्रीले कडा प्रतिक्रिया दिएकी छिन् ।  विद्या..