प्रधानमन्त्री ओलीकै कारण संघीयता खतरामा परेको छ: गगन थापा


नेपाल पाना प्रकाशित: २०७६-१-२९ गते
प्रधानमन्त्री ओलीकै कारण संघीयता खतरामा परेको छ: गगन थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दुई तिहाइ बहुमतको बलियो सरकार बरालिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले बताएका छन्।

दाङको दंगिशरण गाउँपालिका वडा नं। ६ श्रीगाउँमा हिजो (शनिबार) प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले आयोजना गरेको शुभकामना आदान प्रदान तथा बृहत भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य समेत रहेका कांग्रेस नेता थापाले देशलाई प्राप्त ठूलो अवसर कम्युनिस्ट सरकार कै कारण गुम्ने खतरा आउन थालेको बताएका हुन् ।

नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण संघीयता खतरामा परेको आरोप लगाए हुन् । उनले चित्रबहादुर केसीभन्दा प्रधानमन्त्री ओलीलाई संघीयता मन नपरेको दोषारोपन गरे। उनले भने, ‘चित्रबहादुर केसी भन्दा पनि नेपालमा संघीयता चल्दैन भन्ने कोही मान्छे छ भने दुःखका साथ भन्नुपर्छ प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।’


प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु
प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको सचिवालय बैठक शुरु

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालय बैठक शुरु भएको छ । बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्ष..

विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब
विद्यार्थीको पक्षमा कांग्रेसले लियो बोल्ड निर्णय, अब बोर्डिंग स्कुलको दादागिरी नचल्ने, शिक्षामन्त्रीमाथि दबाब

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शिक्षाका नाममा भइरहेको लुटतन्त्र अन्त्यका लागि भ्रातृ संगठन नेविसंघलाई परिचालन गरेको छ। पार्टीको निर्देशनअनुसार नेविसंघले निजी श..

नेकपाको सचिवालय बैठक बस्दै
नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपाको सचिवालय बैठक आज बस्दै छ । पार्टी एकीकरणको बाँकी काम पूरा गर्ने विषयमा छलफल गर्न बैठक बस्न लागेको बताइएको छ ।    प्रधानमन्त्री निवास..

‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’
‘प्रचण्ड जुनसुकै बेला प्रधानमन्त्री बन्न सक्छ, बधाई दिने पहिलो व्यक्ति मै हुन्छु’

काठमाण्डौ । नेपालमा जनवादी कम्युनिष्ट शाषन ल्याउने नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले दावी गरेका छन् । वैद्यले आफूहरुको क्रान्ति जारी रहेको जिकिर गर्दै कम्यु..